थानेश्वर भुसाल बचाउ अभियानमा नेपाल सरकार सहित सम्पूर्ण नेपालीहरुमा अपिल

थानेश्वर भुसाल बचाउ अभियानमा नेपाल सरकार सहित सम्पूर्ण नेपालीहरुमा अपिल
              मणि भुर्तेल

सम्माननीय प्रधानमन्त्री ज्यु ,
३ करोड नेपाली का अबिभाबक ज्यु मा सादर नमस्कार !
कुशल चाहदै बेखुस मा अरब को खाडी मा जिबन बिताउदै छु !अहिले को नेपाल को महासंग्राम मा यहाँ को सफलता को कामना गर्दछु !
कार्यब्यास्तता रहेको जानकारी हुदा हुदै पनि दुख पिडा ले फुर्सद को समय निकाल्दो रहेनछ !नेपाली को हक अधिकार को लडाई लाइ जिबन आहुति दिदै आउनु भएको तितो यथार्थ सग आज हजुर हाम्रो नेपाल भन्ने देश को छोरा साउदी को जेल मा सडिरहेको छ !हुन सक्छ अहिले को नेपाल को महासंग्राम मा थानेश्वर भुषाल भएको भए हजुर को लागि एक भोट सग थानेश्वर भुषाल को पहल मा २/४ सय भोट आउदै गर्दा कुनै एक को बिजय हुने थियो !
साउदी अरवमा भएको सडक दुर्घटनामा दोषि ठहर्याइएका नवलपरासी मध्यबिन्दु नगरपालिका का थानेश्वर भुषाल एक अबला नारि का पुत्र हुन् ,निर्दोस छोरा छोरी का बाबा हुन् ,सेतो निधार मा रातो सिन्धुर लगाई लक्ष्मी को रुपमा छिरेकी तर उनको खबर पश्चात आफ्नो बाटो रोजेकी पूर्व पति हुन् भने हाम्रो समाज का एक अभिन्न सदस्य हुन् !
उनि गरिब हुनु नै उनको लागि जिबन को भुल थियो तर निर्दोष अबला आमा को दोष थिएन !यहाँ को एक बचन मा समस्या समाधान हुन्छ मात्र महामहिम प्रधानमन्त्री ज्यु ले मेरो देश को नागरिक हो ,म सोहि देश को अबिभाबक हु भनेर मात्र सोचे पुग्छ र एक मिनेट को कल फोन ले काम गर्छ ! तिनै थानेश्वर भुषाल जस्ता ८० लाख युबा ले जम्मा गरेको खरबौ रकम अहिले नेपाल भन्ने देश मा पृथ्बी को भार भन्ने उक्ति सग मिल्दो जुल्दो रहेर बसेको छ !थानेश्वर भुषाल बचाउ को लागि मात्र ४५ लाख नेपाली चाहिएको हो !परोपकारी मन हरु ले करिब करिब ३० लाख जम्मा गरेको खबर समाचार मार्फत सुन्न पाउदा खुसि लागेको छ तर खरबौ रुपया ढुकुटी भित्र काम नलाग्ने अबस्था मा “लंका मा सुन छ नाक बुचै ” भने जस्तो भएको छ !
सम्माननीय प्रधानमन्त्री ज्यु थानेश्वर भुषाल लाइ बचाउन करिब मात्र १ महिना को समय छ !यही बेला महासंग्राम पनि र एक देश को नागरिक लाइ पनि बचाउनु छ !हुन त् देश भरि धेरै समस्या छन् तर पहिलो दोस्रो गरि क्रमश गर्नु परेको कार्य लाइ यस अभियान मा आफ्नो उत्तरदाइत्व एक अबिभाबक रहेर पुरा गर्नु हुनेछ भन्ने बिस्वाश लिएका छौ !
महामहिम प्रधानमन्त्री ज्यु लाइ महासंग्राम को सफलता को कामना !!!!!
श्रीमान पूर्व प्रधानमन्त्री ज्यु ,
पुष्पकमल दाहाल
दुखद अबस्था मा पनि हजुर को नाम लिन पाउदा भाग्यमानी ठानेको छु र यहा लाइ यस दुखद घडी लाइ शक्ति मा परिणत गर्नु हुने छ भन्ने बिस्वाश मा छु !देश ले छोरा गुमायो भने हामि भाइ गुमायौ !भाइ गुमाउदै गर्दा नाम लिन मन नपर्ने ठाउ बाट दुवै हात हल्लाउदै जनता लाइ साहनुभूति दिने हजुर लाइ मुक्त कण्ठ बाट शब्दकोस को गरुङ्गो सब्द ले नमन गर्दछु !तिनै हल्लिएका हात का औला ले साउदी अरवमा भएको सडक दुर्घटनामा दोषि ठहर्याइएका नवलपरासी मध्यबिन्दु नगरपालिका का थानेश्वर भुषाल लाइ देखाई रहेका थिए ! महामहिम ज्यु को दुबई को भ्रमण मा बोलेको सब्द आज याद गरेर हजुर को नाम लिन सके !मुखारबिन्दु बाट निस्किएका सब्द “लाखौ युवा बीदेश मा छन् हामि चुनाब नहारेर को हार्छ त ” ? नेता ज्यु तिनै लाखौ युवा मध्ये मा एक युबा हुन् थानेश्वर भुषाल !
श्री माननीय नबलपुर् क्षेत्र का उमेद्वार हरु ,
प्रतक्ष्य एब समानुपातिक ,
सम्पूर्ण लाइ महासंग्राम मा बधाई एब शुभकामना !!!!!
थानेश्वर भुषाल जस्ता पिडित एब दुख मा सहयोग गर्ने ,जनता का समस्या लाइ सम्बोधन गर्ने एब समाज सेवी तपाइँ हरु को साझा समस्या भनेका अहिले का लागि थानेश्वर भुषाल हुन् !साउदी अरवमा भएको सडक दुर्घटनामा दोषि ठहर्याइएका नवलपरासी मध्यबिन्दु नगरपालिका का थानेश्वर भुषाल एक अबला नारि का पुत्र हुन् ,निर्दोस छोरा छोरी का बाबा हुन् ,सेतो निधार मा रातो सिन्धुर लगाई लक्ष्मी को रुपमा छिरेकी तर उनको खबर पश्चात आफ्नो बाटो रोजेकी पूर्व पति हुन् भने हाम्रो समाज का एक अभिन्न सदस्य हुन् !हजुर का लागि सयौ का भोटर हुन् !
“आफ्नो गाउ आफै बनाउ ” “हाम्रो समस्या हामि साबधान आफै गरौ ” ” जनता को अधिकार को प्रत्याभूति दिने हामि जनप्रतिनिधि हौ ”
एब अबला आमा को काख बाट बन्चित छोरा जेल जिबन बिताउदा ,निर्दोष छोरा छोरी ले मुख देख्न नपाउदा ,सुख मा रमाउने र दुख मा पन्छिने हो वा दुख मा पनि जनता को अधिकार को प्रत्याभूति दिने हामि जनप्रतिनिधि हौ भने यस अभियान मा सरिक हुन् सम्पूर्ण लाइ अपिल गर्दछौ !”एक ले थुकी सुकी सय ले थुकी नदि “भने झैँ थानेश्वर भुषाल अभियान मा सहयोगी बन्न र हजुर जनप्रतिनिधि ले भोट को सख्या हासिल गर्न एकै उक्ति नै हो !यस अभियान लाइ सफल पार्न यहा हरुको भूमिका अपरिहार्य रहेको र पूर्णता दिनुहुनेछ भन्ने बिस्वाश मा छौ !
जित को लागि अग्रिम शुभकामना !!!!!!
श्री रबि लामिछाने ज्यु
पत्रकार तथा कार्यक्रम संचालक
सिधा कुरा जनता सग ,
कठोर निडर पत्रकार ,जनता का सेवक ,राष्ट प्रति निष्ठावान तपाइँ श्री रबि लामिछाने ज्यु लाइ नमन सहित शुभकामना !करोडौ जनता का ढुकढुकी यहा का आगामी दिन हरु उर्जा शिल बितोस जनता हजुर को पक्ष मा छन् !कलि युग का अबतार भन्न चाहे !
साउदी अरवमा भएको सडक दुर्घटनामा दोषि ठहर्याइएका नवलपरासी मध्यबिन्दु नगरपालिका थानेश्वर भुषाल बचाउ को यस अभियान मा यहा को तिब्र भूमिका रहने छ र यस अभियान को झाड्को ले अन्य समस्या परेर जेल जिबन बिताएका नेपालि नेपाल फर्कने छन् भन्ने बिस्वाश का साथ सहयोग को लागि हार्दिक हार्दिक अपिल गर्दछु !!!
भाइ अनिशखालिङ्ग राइ ,
आराम छौ भन्ने कामना गर्दछु !बिगत लाइ हेर्दै आगामी दिन हरु उर्जाशील रहुन र समाज सेवा मा बिताएका छौ होला ! दुबई को कस्ट पूर्ण बसाइ लाइ बिट मार्दै नेपाल पुगेर तिमि बोलेको हिजो जस्तै लाग्छ तर बर्सौ बितेछ !तिमि ले बोलेका सब्द अझै ताजा छन !नेपाल फर्के पछि परिवार को भेट मा अब को मेरो जिबन म जस्तै समस्या मा परेका नेपाली को लागि उद्धार गर्न बिताउने छु भन्ने पर्तिबध्द्ता आज फेरी काम लाग्ने बेला आएको छ !तिमि प्रतिबध्दता को पक्का छौ नै ! तिमि जस्तै समस्या मा रहेका साउदी अरवमा भएको सडक दुर्घटनामा दोषि ठहर्याइएका नवलपरासी मध्यबिन्दु नगरपालिका थानेश्वर भुषाल बचाउ अभियान मा तिम्रो सहयोग रहने र तेती बेला को समिति लाइ पनि तिमि मातहात मा रहेर थानेश्वर भुषाल बचाउ अभियान मा सरिक हुने छौ र तिमि जस्तै समाज सेवा मा भुसाल लाइ पनि समाहित बनाउने छौ भन्ने मा बिस्वाश मा छु !!!!!
यु ए इ सहित बिस्व भरि रहेका नेपाली सस्था प्रमुख हरु ,
सामाजिक अभिन्यता हरु एब नेपाली दाजुभाइ दिदीबहिनी हरु ,
सादर नमस्कार !
“प्रार्थना गर्ने ओठ भन्दा सहयोग गर्ने हात महान हुन्छन ”
प्रदेश मा होस् घर देश मा होस् जति बेला दुखद क्षण आउछ हामि एक्यबध्द्ता हुन्छौ !हिज पनि थियौ आज पनि र भोलि पनि रहने छौ !”एक ले थुकी सुकी सयौ ले थुकी नदि ” भने झैँ फेरी एक नेपाली साउदी अरवमा भएको सडक दुर्घटनामा दोषि ठहर्याइएका नवलपरासी मध्यबिन्दु नगरपालिका थानेश्वर भुषाल बचाउ अभियान मा हाम्रो एक्यबध्द्ता को खाचो छ !प्रथमत एन आर एन आइ सी सी लाइ स धन्यवाद दिन चाहन्छु !नेपाल बाट पर्तिनिधोत्व गर्ने सस्था PNCC ,साउदी बाट पर्तिनिधोत्व गर्ने सस्था नबलपरासी प्रबाशी मंच सहित सहयोगी मन हरुमा हार्दिक नमन गर्दछु ! ४५ लाख को ब्लड मनि चाहिएको मा करिब ३० लाख पुगेको र अपुग १५ लाख चाहिएको मा हामि सम्पूर्ण को सानो सानो सहयोग रह्यो भने थानेश्वर भुषाल पुनह आफ्नो परिवार को मिलन मा आउने थिए !यस अभियान लाइ पूर्णता दिन सम्पूर्ण बिस्व भरि रहेका नेपालि दाजुभाइ दिदि बहिनि हरुमा हार्दिक हार्दिक अपिल गर्दछु !!!!!!!!!!
यु ए इ मा नवलपरासी सेवा समाज ले अभियान लाइ तिब्रता लिएको र यु ए इ बाशी सम्पूर्ण ले समाज सेवा सग सम्पर्क गरि सहयोगी मन हरुका कोमल हात हरु मिलाउन सक्नु हुनेछ !!!!!!
प्रबाशी नेपाली समन्वय समिति
रकम जम्मा गर्न को लागि बैक विवरण
ग्लोबल IME बैक
खाता नम्बर :- ३९०१०१००००४०९
Swift code :- GLBBNPKA
यहाँ हरु को पूर्ण सहयोग को अपिल सहित धन्यवाद
मणी प्रसाद भुर्तेल
सामाजिक अभिन्यता
खाडी बाट

Leave a Reply

Your email address will not be published.