Reewaj Neupane is participating in 2nd Asian Youth championships in Thailand

दुबई, युएई – युएईमा जन्मेका रिवाज न्यौपानेले दोश्रो एसियन युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने भएका छन् ।
आगामी मे २० मा थाईलेण्डमा हुदै गरेको दोश्रो एसियन युथ एथलेटिक्स च्याम्पियनसिपमा रिवाजले चारसय मिटर र दुइ सय मिटरको दौड प्रतियोगितामा सहभागी हुने उनका पिता कृष्ण न्यौपानेले प्रबासी अनलाईन लाइ बताए ।
युएइका विभिन्न स्कुलहरु बिचको प्रतिस्पर्धामा सधै प्रथम हुने रिवाज थाईलेन्डमा हुन लागेको प्रतियोगितामा पनि उत्कृष्ट हुने आशाबादी छन।

One Response to "Reewaj Neupane is participating in 2nd Asian Youth championships in Thailand"

  1. Madan thapa   May 3, 2017 at 6:57 pm

    Best of luck Reewaj

    Reply

Leave a Reply

Your email address will not be published.