चर्चित गायिका बुनु उप्रेतीको नया गित सार्बजानिक

प्रबासी अनलाईन – करिब एक दर्जन जति नेपाली गीत हरुमा स्वर दिईसकेकी गायिका बुनु उप्रेतीको नया गितको अडियो सार्बजानिक भएको छ ।
टुट्यो टुट्यो आकासै को तारा टुट्यो बोलको गितको अडियो गत हप्ता सार्बजानिक गरिएको हो ।
कमला राईको उत्कृष्ट शब्द तथा बाबुल गिरि द्वारा संगीतबद्ध उक्त गीतलाई काठमाडौँको ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको छ ।
मार्मिक वियोगान्त शब्द हरुले भरिएको उक्त गीतको म्युजिक भिडियो चाडैनै बजार मा आउने गायिका उप्रेतीले प्रबासी अनलाईन लाइ बताईन् ।

One Response to "चर्चित गायिका बुनु उप्रेतीको नया गित सार्बजानिक"

  1. दीपक प्रताप थापा   May 27, 2017 at 5:24 am

    बधाई छ बुनु बैनी अझै अरु सफलताको कामना।

    Reply

Leave a Reply

Your email address will not be published.