नेपाली दुताबासको सम्रक्षणमा दलाल र मानब तस्कर – पत्रकार एब नागरिक समाज ल्याहिता

मणि प्रसाद भुर्तेल (सामाजिक अभिन्यता) – दलाल र मानब तस्कर को जन्म गाउ सहर को टोल बाट भएको हो । नजिक बाट भन्दा एकै कोख बाट जन्मेका कुनै सुपुत्र र कुनै कुपुत्र हुने गर्छन । आफ्नै कुपुत्र बाट जाँन्दा जान्दै ठगिने हामि कुन सुपुत्र नि ?नेपाल सरकार र सम्बन्धित निकाय मा काम गर्ने पनि कुनै सुपुत्र त् कुनै कुपत्र । जन्म दिनु र सम्रक्षक दोषी हुन ।
दलाल एब मानब तस्कर ब्याहिता पट्टिका 
पछिल्लो चरण मा पत्रकार हरु को सक्रिया ले यु ए इ का केहि भुरा माछा हरुको पहिचान हुदै गर्दा ठुला माछा को पहिचान गर्ने कोसिस भै रहेको तर नेपाली दुताबास ले ढाक छोप गर्दै आफु पानि मुनि ओभानो बनेको यथार्थ हो । दलाल एब मानब तस्कर ब्याहिता पट्टि का हुन् किन कि पन्चे बाजा सहित बुबा एब दाजुभाई ले बिबाह मा सुन को औठी पाएका थिए । अघिल्लो साल नेपाली दुताबास बाट प्रमाणित भएका र नेपाली दुताबास मा दर्ता भएका १० कम्पनि हरु को मात्र निगरानी गर्ने हो भने भुरा माछा छोप्नु पर्ने हुदैन । ठुला माछा लाइ बाराम्बार नेपाली दुताबास सग कुरा गर्दा केहि पहल नभएको तितो यथार्थ हो ! दलाल र मानब तस्कर को जन्म दाता भनेको गाउ सहर टोल टोल बाट हामि आफै जन्माएका छौ ! नेपाल सरकार र सम्बन्धित निकाय ले केवल सम्रक्षण मात्र दिएका हुन् । सम्रक्षण दिनु लाइ नै जनता ले कारबाही गर्न सक्ने हो भने समस्या को बिउ पनि बजार मा पाइदैन ! बास्तबिक दोसी हामि नै छौ ! केवल जहाज मा चडनु नै समस्या को समाधान होइन ,रोजागारी को समाधान पनि होइन !हामि मा कतिको ब्यबहारिक एब ज्ञान छ सक्षमता छ भन्ने पनि हो । २१ औ सताब्दी का हामि आफ्नै दाइ भाइ घर छिमेक बाट ठगिदै केन्द्र सम्म पुग्नु दुर्भाग्य हो !दोषी पहिला भाग्य होइन आफु हो ।
स्मरण :- केहि पहिला सास्कृतिक कार्यक्रम को बहाना मा पनि मानब तस्कर को बिसय उठान हुदा पनि नेपाली दुताबास सग्लंगन रहेको तितो यथार्थ हो ।
हामि काम र कर्तब्य को पहिचान गर्दैनौ र बास्तबिक पहिचान बेगर बहकाब मा बगेका छौ । हाम्रो एक्यबधता हुने हो भने मानाब तस्कर को जड मेटाउने मात्र होइन बिउ पनि खोज्दा न भेटिने बनाउन सक्छौ तर कसले ?हामि आफै मा बहस गर्छौ ,आफै मा मन मुटाब गर्छौ अनि जुगा हेर्छौ !यसो गर्दै गर्दा तिनी हरुको संरक्षण हुने गर्छ ।
कारण 
दलाल एब मानब तस्कर को जन्म भनेको नै बेरोजगार को समस्या हो । नेपाल सरकार र सम्बधित निकाय यस का सम्रक्षक हुन् । जनता जागे बिभिन्न परिबर्तन आउने नेपाल मा अब फेरी जाग्ने बेला आएको छ । प्रथमत आफु सहि हुनु परो र सुपुत्र को जन्म दिनु परो ।
ल्याहिता पट्टि का पत्रकार एब नागरिक समाज :-
जमाना कलि युग को !मसि किनी किनी कलम चलाउने पत्राकार र गोजी खालि गरि गरि समाज सेवा गर्ने समाज सेवा कर्मी ल्याहिता पट्टि का हुन् !उनि हरु भान्सा मा पनि जान मिल्दैन र माथि बसेको दाइ ले चोरेर ल्याएको कास को थाल मा भात खादै गर्दा उसले टुलु टुलु हेर्दै मौन रहेर गिलटे थाल मा खानु पर्ने बाध्यता हाम्रो समाज को छ ! किन कि उसग कुनै कानुन को कठघरा मा उब्याउने दम छैन । अनि हामि जाँन्दा जान्दै पनि बहकाब मा लागेर दोसारोपण गर्नु ले समस्या को समाधान होइन अरु सम्रक्षण गरेको हुन्छ ।
जुन काठ को बोक्रो हो तेही काठ मा राख्नु हामि सबै को कर्तब्य हो । दोसारोपण होइन हाम्रो एक्यबधता चाहिन्छ। कलम ले सहि लेखोस सामाजिक अभिन्यता ले सहि मुल्याकन को अधार मा न्याय मा सरिक रहोस ।
अन्तत : नेपाल सरकार र सम्बन्धित निकाय ले गलत लाइ गलत र सहि लाइ सहि हुदै गल्ति गर्ने दलाल एब मानब तस्कर लाइ सजाय दिनु पर्छ र सहि कलम चालक एब सहि समाज चालक लाइ सम्मान गर्नु पर्छ । हाम्रो एक्यबधता र सहकार्य ले दलाल एब मानब तस्कर लाइ कडा भन्दा कडा सजाय हुनु पर्छ ! दलाल एब मानब तस्कर को सम्रक्षक देश र जनता का घातक हुन् ।

Leave a Reply

Your email address will not be published.