नेपाल आईडलको उत्कृष्ट १०मा पर्न सफल गायिका केन्जल मेहर श्रेष्ठ दुबईमा

नेपाल आईडलको उत्कृष्ट १०मा पर्न सफल गायिका केन्जल मेहर श्रेष्ठ दुबईमा

सुर्य खवास, युएई- नेपाल आईडल रियालिटी सो को उत्कृष्ट १० मा पर्न सफल मीठो स्वरकी धनी केन्जल मेहर श्रेष्ठ आज ४ अगष्ट मा दुबईको रमि रोयल होटल बर्जुमानमा हुने “गल्फ स्थान” अब रमाउछ नेपाली लाईभ म्युजिक कार्यक्रममा सहभागी हुन आज दुबई आईपुगेकी छन ।
कार्यक्रममा केन्जल मेहर श्रेष्ठको साथमा चर्चित गीत “यो जुनिमा तिम्रो हुन सकिन……” का गायक उदेश श्रेष्ठ, रोशन श्रेष्ठ, चर्चित मोडल तथा नृत्यङ्गना रिया श्रेष्ठको समेत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा यमन गुरुङ्ग र डिजे विजयको समेत प्रस्तुती रहने कार्यक्रम अपरान्ह ४ बजे बाट मध्य रात सम्म आयोजक रभिन राज ईन्टरटेण्समेन्ट ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.