अमेरिका मा काँडेतार का कुरा

अमेरिका मा काँडेतार का कुरा

अमेरिकाकाे टेक्सासमा राष्ट्रबादि नायक/निर्माता नवल खड्का र लाेकप्ीय गायिका सत्यकला राई लाई एभरेष्ट ईन्टरटेन्मेन नामक संस्थाका अध्यक्ष मनाेज राई ले टाेपि र खादा लगाई एक कार्यक्रम गरि सम्मान गरिएको छ।
सम्बाेधन गर्दै खड्काले सम्मानले थप जिम्मेवारी बाेधसाथै उर्जा प्राप्त भएकाेभन्दै ड्यासपाेरमा बसेर नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रमा पुर्‍याउनु भएकाे याेगदान प्रशमम्सा गरे।नेपालमा, नेपाली चलचित्र लाई माया गर्ने र नेपाली चलचित्र लाईमाया नगरने का बिचमा द्वन्द्व रहेकाे बताए ।अब चाँडो बक्स अफिस र राष्ट्रिय चलचित्र नीति कार्यन्यवन हुने बिश्बास ब्यक्त गरे। मनतब्य दिदै खडकाले थप
नेपालकाे सिमानामा काँडेतार लगाउन जरुरी छ ,त्यसका लागि सम्पूर्ण NRN ले नेपाल सरकारलाई कुटनैतिक पहलका लागि दबाब दिन सहयोग पुर्‍याउन अनुराेधसमेत गरे।संस्था का अध्यक्ष मनाेज राईले सबै बाट साथ र सहयोग अपेक्षा रहेको छ भन्दै , सबैलाई धन्यवाद दिएका थिए उक्त स्थानमा साँस्कृतिक कार्यक्रम पनि कलाकारहरू ले प्रस्तुत गरेका थियोे ।

Leave a Reply

Your email address will not be published.