प्रदेशि भुमिमा कमाएको पैसा स्वदेशमै लगानी

प्रदेशि भुमिमा कमाएको पैसा स्वदेशमै लगानी

रोजगारिको शिल्शिलामा विभिन्न देशमा पुगेका नेपालिहरुले नया सोच बोक्दै आफ्नो देशमै केही गर्नु पर्छ भन्दै लागि पर्दै लगानी पनि शुरु गरेका छन । नेपाल विज्डम इन्भेस्टमेन्ट प्रा.लि नाम कम्पनी दर्ता गर्दै होम स्टे आफ्नै भवनमा जहाँ उक्त कम्पनिको अफिस पनि रहेने छ । दोस्रो स्टेप श्री कृष्ण जन्मास्टमीको अबसर पारेर स्वाबर्ण 30 गेस्ट हाउस उदघाटन हुने सन्चालक प्रकाश छत्कुलिले बताएका छन । । उक्त कम्पनी डि.एक्स. ऐन युएइ तथा एक दसक युएइमा बिताइ सक्नु भएका मध्य पुर्बका धुर्ब तारा नाम बाट चिरपरिचित ब्यक्ती भानु भक्त धमला अध्यक्ष हुनुहुन्छ । त्यसै गरि प्रबन्ध निर्देश श्याम गुरुङ्ग, सहायक निर्देशन झबिन्द्र पौडेल हुनुहुन्छ भने गेस्ट हाउस सन्चालक , प्रकाश छत्कुली र गणेश बज्राचार्य रहनु भएको छ । करिब 15 दिन पहिले बसेको मिटिङ्गले यस्लाइ अझै मार्केटिङ्ग लिनको लागि अन्तरास्ट्रिय मार्केटिङ्ग समेत गठन गरेको छ र उक्त ” अन्तरास्ट्रिय मार्केटिङ्ग समिती”
अध्यक्ष – कैलाश अर्याल – युएई
उपाध्यक्ष -अर्जुन रानाभाट -कतार
उपाध्यक्ष -चन्द्रकला राई -युएई
महासचिव – प्रकाश पराजुली -युएई
सचिव – सुर्य नेपाली -युएई
कोष्ध्यक्ष – रमेश सुवेदी -युएई
सह-कोष्ध्यक्ष – सुनिल कुमार पुर्बे -युएई
प्रबक्ता – षडान्द पोख्रेल -युएई
सल्लाहकार
मनोहर पाठक – क्यानडा
श्याम गुरुङ्ग -युएई
काजी गुरुङ्ग -युके
गरि 11 सदस्य गठन गरेको छ । “बिदेशमा कमाएको ज्ञान बमोजिम सदुपयोग गर्दै उक्त किसिमको उर्जासिल काम गर्दै जति बिदेसमा दुख खेप्नु परेको छ स्व्देसमै सन्देसमुलक एबम जनचेतना जगाउनु आबस्यक छ ,नेपालकै केही गर्नु पर्छ भन्ने एउटा उदाहरण पनि हुनेछ” अन्तर्राष्ट्रिय मार्केटिङ्ग अध्यक्ष कैलाश अर्याल भनाइ छ । हुन त पछिल्लो समयमा धेरै भन्दा धेरै नेपाली विभिन्न देस्मा जाने प्रबिर्ती बढेको छ । नेपालमा सबै कुरा ब्यब्स्थित नहुनु एउटा कारण पनि हो । युएईमा करिब चार लाख नेपाली भित्रीएको बिबिध क्षेत्रमा नेपालिहरुको लगानिमा व्यापार फस्टाइरहेका छन । “जुन गतिमा युएइ मात्रै देशमा नेपालिहरु ब्यापार बढाइरहेका छन त्यही गतिमा नेपाल मा गर्दा नेपालिले रोजगारी पाउदै बिदेस यात्रा केहि हद कम हुन्थ्यो ” अर्याल बताउछन ।

Leave a Reply

Your email address will not be published.