कविता – शहीद

कविता –  शहीद

बाँकी तीन सय चौसट्ठी दिन सडकको धूलो र धुवाँले पुरिएको चराहरुको बिस्टाले अपरिचित समयको कात्रोमा लपेटिएको संवेदनाहीन चुपचाप भाग्दा भाग्दै पक्राउ पर्ने डरले भयभीत चोर जस्तो लाटो पहाड जस्तो मूर्ती शहीदको पो रहेछ । किताबहरूमा मुद्दाबिहिन सङ्घर्ष थिएन त्यो, फगत उत्कर्ष मात्र पनि थिएन, ती कुण्डमा आहुती दिनेहरु थिए, जस्लाई हरेकसाल ईतिहासले खादा र माला […]

मलाई कबिता ले लेख्नु पर्छ: जगत लुईटेल

मलाई कबिता ले लेख्नु पर्छ: जगत लुईटेल

डिल्लि हुमागाई, युएई – जगत लुइँटेल पाचथर जिल्ला सुभाङ्ग गा बि स वडा न. ९ भालुखोप मा पिता पुन्य  प्रसाद लुइँटेल र माता मेनुका लुइँटेल को पहिलो सन्तानको रुप मा बि स २०४२/०१/२८ गते जन्मनु  भएको हो,उहाको बाल्यकाल सुभाङ र भारतको नागाल्यान्ड मा बितेको थियो ,बि स.२०५७ सालमा निल गिरि उच्च माध्यमिक बिधालय बाट दोस्रो […]

समयको…..

मुना माैनता समयको खेलसित‚हार्नैपर्यो मैले! तिमीलाई दु:खी बनाई‚जित्याँ थि र कैले? त्यही मायाले रुवायो‚पागलै बनायो अझैं पनि निर्मोहीको‚यादैयादले सतायो!! औंशी पनि पूर्णीमा झैं‚लाग्छ भन्थ्यौ पैले! तिमीलाई दु:खी बनाई‚जित्याँ थि र कैले? मुटूभित्र वाण हानी‚उनकै सिउँदो भर्यौ दोबाटोमा भेट्दाखेरि‚नदेखे झैं गर्यौ!! पहिरो गयो मुटूमा‚नरोकेरै अैले! तिमीलाई दु:खी बनाई‚जित्याँ थि र कैले?

कुनै त्यस्तो पल होस्‚जहाँ दिउँसै रात नहोस्

कुनै त्यस्तो पल होस्‚जहाँ दिउँसै रात नहोस्

कुनै त्यस्तो पल होस्‚जहाँ दिउँसै रात नहोस् अनायासै मलाई तिम्ले‚लाउँने कुनै बात नहोस्।। आऊ बरु मिली रोपौं‚पिरतीका फूलहरु हाम्ले रोप्ने फूलभित्र‚खिल जस्तो जात नहोस्।। दुनियाँको कुरा सुनि‚घर हाम्ले नजलाऔं तिम्रो मेरो पिरतीमा‚कुनै त्यस्तो घात नहोस्!! बरु सिधैं गोली ताक्नु‚तर बल्छि नहाल्नु है? मैले हिड्ने बाटो रोजी‚खाल्डो खन्ने हात नहोस्। फूलैफूलको जिवन हैन‚काडाँ पनि बिझ्न सक्छ […]

डाक्टर कृष्णहरि बराल दुबईमा सम्मानित

डाक्टर कृष्णहरि बराल दुबईमा सम्मानित

दुबई युएई – विश्व नेपाली साहित्य महासंघ, यूएई शाखाले प्रा. डा. कृष्णहरि बराललाई नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको उच्च मूल्याँकन गर्दै एक गजल लेखन बिषयक अन्तर्कृयात्मक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । उक्त कार्यक्रममा निश्चल, पिएस लिम्बूद्वारा लिखीत गजलसंग्रह “सिसिफस जीवन” को समिक्षा कवि समदर्शी कॉइलाले गरेका थिए भने सृजना वाचन डबली, यूएईले पनि […]

दिन दु:खीको सेवा गर्नु कर्तब्य हो हाम्रो ( देउडा )

दिन दु:खीको सेवा गर्नु कर्तब्य हो हाम्रो ( देउडा )

सुन है दाजु र भाई सुन दिदी बैना सोह्र तारिख शुक्रबार डिसेम्बर मैना २) सुपसेस यूएईको अधिबेशन हुन्या चुलै निम्तो सबैकन नआई नहुन्या ३) दुई बर्षको आय-ब्यय छर्लङ्ग सुन्निन्या त्यसै दिन नयाँ कार्य समिती चुन्निन्या ४) नयाँको स्वागत गरुली पुरानाको बिदाई खुशी भै गला मिलाई शुभकामना दिदाई ५) नौ जिल्लाको सुपसेस आहा कति राम्रो दिन […]