कबिता- ‘नारी हुनुको पींडा’ – पुजा भट्टराई

त्यो रक्स्याह पोईको यातना सहन मात्र जन्मेकी होईन नारी एक पटक सोची हेरौं सबैले के नारी नहुंदिहुन त तपाईं हामीले यो धर्ती टेक्न पाउंथ्यौं होला त ? नारी भित्रका गुणहरुको बयान होईन उचित सम्मान गरियोस ।

कबिता-  ‘नारी हुनुको पींडा’ – पुजा भट्टराई

आज नारी दिवस रे अनि देस भरी नारी दिवस को नारा लागिराछ्न। अनि भनी रहेको छ्न, नारी आमा रे जननी रे अनि सम्मान र इज्जत गर्नुपर्छ। आज नारी दिवस को दिन यो सुनेर आफैमा लाज लागिराछ अनि धिकार्न्र मन छ पुरुषार्थ र समाज लाई। सदै झै आज पनि मिर्मिरे उज्यालोमा घर को झयाल मा बसेर […]

आमाको ढुङ्ग्री मुन्द्री अनि फुली हरायो – शाश्वत ढुङ्गाना गोविन्द

आमाको ढुङ्ग्री मुन्द्री अनि फुली हरायो – शाश्वत ढुङ्गाना गोविन्द

आमाको ढुङ्ग्री मुन्द्री अनि फुली हरायो छोरो बढे देखी भित्तामा माउसुली हरायो अचेलको बच्चो जन्मिंदै मोबाईल बोक्छ मैले खेल्ने सोईसोईला चाकाचुली हरायो राहदानीले श्रम बेच्न थालेदेखी परदेशमा भेटिंदैन गाउँघरको खेताला कुली हरायो सभ्यताको नाउँमा हेल्लो हाईमा छ नाता बुबाले सिका´को दर्शन अनि ठुली हरायो “जोनी जोनी” किताबमा छापिन थाले देखि सर्कार गमक्क छ बल्ल “टालाटुली” […]

१०७औ अन्तराष्ट्रिय महिला दिवस को शुभकामना – पारस लामा

१०७औ अन्तराष्ट्रिय महिला दिवस को शुभकामना – पारस लामा

(कविता) धर्ती बिना फल कतै फलाएर देखाउ कोही नारी विना सृस्टी पनि चलाएर देखाउ कोही नारी माथी अवमुल्यन गर्नु भन्दा पनि पहिले नारी विना घर मा चुलो जलाएर देखाउ कोही नारी माथी पुरुषार्थ देखाउनु भन्दा पहिले दाईजो प्रथा गलाएर देखा त यहाँ कोही यदि नर नारी बराबरी मान्न कठिन हुन्छ भने एउटै तार ले त्यो […]

अनुरोध -ओ नारी…

अनुरोध -ओ नारी…

ओ नारी तिमीले सधै मनलाई कोमल बनाएको मलाई पटक्कै मन परेको छैन अब पत्थर बनाउनु पर्छ त्यो मनलाई तिमीले यी यौन पिपासु यी बलत्कारी यी पुरुषबादी झुन्डहरुको भिडमा अब बिचारको मिसाइल चलाउनुलाई चुलोचौको छोडेर बाहिर निस्कनुपर्छ नारी नारी भन्दै नारीको अधिकार नारा बनाउने यी पुरुषहरुको बिरुद्ध नै उत्रनु पर्छ किन कि तिमीलाई कठपुतली बनाई रहेको […]

मुक्तक – चन्द्र सम्बाहाम्फे

मुक्तक – चन्द्र सम्बाहाम्फे

(मुक्तक – १) ठुलो हु भन्नेहरुले मलाई नै करायो देखे जति सबै काम मै बाट गरायो अनि म यस्तो आगो भएर बाचेछु कि मान्छे खाने यमराज म सङ्ग डरायो। (मुक्तक – २) एकादेशको कथाको कालू चै नहुनु सबैलाई झुक्याउने चालू चै नहुनु मिसाउलान है कान्छा होस गर सधै जिन्दगीमा पिडालु हुनु आलु चै नहुनु। (मुक्तक […]

सृजना बाचन डबली -प्रवासमा सिर्जनशिल युवाको प्रयास

सृजना बाचन डबली -प्रवासमा सिर्जनशिल युवाको प्रयास

मोहन बस्याल, युएई-प्रवासमा सिर्जनशिल युवाको पनि संख्या ठूलो छ । यसको एउटा उदाहरण हो युएईको सृजना बाचन डबली । पाँचौ श्रृखलासम्म आईपुग्दा यसमा जोडिएका प्रतिभा र उनका भावनामा छल्किएको देश प्रेम, परिवर्तनको चाहना देख्दा लाग्छ देशलाई माया गर्ने ठूलो पंक्ति यतै छ । भ्यालेन्टाईन डेको नजिक भएकाले यस पटक सृजना बाचन डबलीमा प्रेम भावनाले भरिएका […]

गल्ती त भयो तर यो लोकेश नि अन्जान थियो………….

गल्ती त भयो तर यो लोकेश नि अन्जान थियो………….

हाम्रो भित्री बाकस कुरुक्षेत्रको मैदान थियो । लडाइँ मायाको नै किन नहोस् घमासान थियो । दिल चोर्नेलाई यसकारण सजाय भएन हेर, मायाको देश भित्र न अदालत न बिधान थियो । काँडा हुँ बिझें पक्कै तर खिल पर्न नदेऊ प्रिय, बिझ्नु र टुक्रिनु पनि सुत्केरी बन्नु समान थियो । यसकारण अभिसाप भयो हाम्रो सम्बन्ध पनि, मेरो […]

सिर्जना वाचन डबलीमा गजलकार जे. सागर आफ्नो गजल प्रस्तुत गर्दै (भिडियो)

लाइभ रेडियोलाइ स्टप गरेर भिडियोमा क्लिक गर्नु होला

सिर्जना वाचन डबली, युएईको पाँचौं शृङ्खला फेब्रुवरी १० का दिनसम्पनन भएको हो । दुबई स्थित सिन्ध पन्जाब रेष्टुरेन्टको सभा कक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा युएईमा कार्यरत चार दर्जन भन्दा बढी सर्जकले आफ्नो सिर्जना वाचन गरेका थिए । प्रत्येक दुई महिनाको अन्तरालमा आयोजना गरिने उक्त कार्यक्रम गत वर्षको अपि्रल महिनाबाट शुरु भएको हो ।

 सरस्वती पुजाको उपलक्ष्यमा निबन्ध लेखन तथा बाचन प्रतियोगिता सम्पन्न

 सरस्वती पुजाको उपलक्ष्यमा निबन्ध लेखन तथा बाचन प्रतियोगिता सम्पन्न

डिल्ली हुमागाइ, युएई – सरस्वती पुजाको उपलक्ष्यमा झापाली समाज युएईले अनलाइन निबन्ध लेखन तथा बाचन प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा झापा निवासी भुपेन्द्र आचार्य उत्कृष्ट भएका छ्न। मलेसियामा रहेका गजलकार तथा पुर्ब रेडियो सन्चालक दिनेश मन्डु र ब्याबसायि तथा गैरआवासिय नेपाली राष्ट्रिय समन्वय परिषद युवा सन्जाल सयोजक निश्चल दाहालले निर्णायकको भुमिका निर्बाह गरेका थिए। प्रतियोगितामा भुपेन्द्र […]

सहिद दिवसमा अनलाइन कबिता प्रतियोगिता: शाश्वत ढुङ्गाना प्रथम

सहिद दिवसमा अनलाइन  कबिता प्रतियोगिता:  शाश्वत ढुङ्गाना प्रथम

डिल्ली हुमागाइ, युएई जनवरी ३० – झापाली समाज युएईको आयोजनामा सहिद दिवसको को पावन आवसरमा अनलाइन कबिता प्रतियोगिता सम्पन्न भएको छ। उत्त कार्यक्रममा शाश्वत ढुङ्गाना को सहिद शिर्षक को कबिता उतकृस्ट भएको निर्णय मन्डलीबाट घोषणा गरिएको थियो। सहिद दिवसको उपलक्ष्यमा सम्पुर्ण ज्ञात अज्ञात सहिद हरु प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शहिदहरुको सम्झानामा आयोजना गरिएको कबिता/गजल […]