लघु कथा “असल श्रीमती”

लघु कथा “असल श्रीमती”

बिष्णु चापागाँई – एक युवा , जस्को ठुल्लो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो, परिपक्क उमेर भयकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्राय: उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा […]

कविता ‘’पोको पारिएकी तिज’’

कविता ‘’पोको पारिएकी तिज’’

आमा, त्यो तिज,तिम्री छोरीलाई लिन आएका मेरा दाई अनि उनको औंलो समाएर आएकी वहिनी तिम्रो ममतालाई थाम्न नसकेर हामफालेर घर छोडन तयार भएकी म मायाले भिजेर निथ्रुक र लालायित थिँए वरपर राता सारी र छडके तिलहरी लाउनेहरुको भिडले म मगमगाएर सुगन्धित भएकी थिँए किनभने तिज आएको थियो ! आमा, मलाइ थाहा छ,तिमी निर्मल छेउ तिम्रो […]

कबिता: २६ बर्ष (एक आव्हान ) – रमेश क्षितिज

नेपाली समाजका लागी रमेश क्षितिजको कलमबाट

कबिता:  २६ बर्ष (एक आव्हान ) – रमेश क्षितिज

छब्बिस बर्ष पुगेको परिपक्क जवान तिमी त्रासमा पाईला सारेका कयौका नबिनतम आश तिमी अनी म यही भेट्छु , कत्तिले तिम्रो बाटोका आड बोकेका तिम्लाई बलियो बनाउन हात बढाएका अनी चाहेका तिमी आफ्नै खुट्टामा उभिएर सबैको साहारा बन्नु पर्छ भन्ने त्यो दिन, किन त्यस्तो अन्यौलतामा तिमी अल्झियौ ? अनाबश्यक बखेडाहरुका बिच हुल दंगा भई रहँदा म […]

नेपाली समुदाय युएईद्वारा २०४औ भानु जयन्ती दुबईमा मनाइयो

मैले गरेको सङ्कल्प मेरो प्रण मेरो त्याग र बलिदानहरु मेरो माटोको लागी, ~~सिनामे राजेश~~

नेपाली समुदाय युएईद्वारा २०४औ भानु जयन्ती दुबईमा  मनाइयो

१४ जुलाई २०१७ , दुबई-युएई- श्याम कृष्ण – २०४ औ भानु जयन्तीको अवसरमा प्रवासी नेपाली हरुको सेवामा समर्पित, नेपाली समुदाय युएईले झन्डै दुई दर्जन स्रस्टाहरुको माझ खुल्ला रचना वाचन कार्यक्रम गरि धुमधामका साथ युएई, बर-दुबईको श्री राज लस्सी सेन्टरमा मनाएको छ | नेपाली समुदाय युएईका संरक्षक , श्री सौमेन्द्र सागर उपाध्याय द्वारा सभापतिको आसनबाट भानुको […]

युइएमा अक्षरहरूको आवाज शृजना वाचन डबली तथा श्रष्टा भेटघाट सम्पन्न

युइएमा अक्षरहरूको आवाज शृजना वाचन डबली तथा श्रष्टा भेटघाट सम्पन्न

१४जुलाई २०१७ – प्रतिक संग्रामी /युएई – अक्षरहरूको आवाज शृजना वाचन डबली तथा श्रष्टा भेटघाट अभियानले भानु जयन्तिको अवसर पारेर युएई को राजधानी अबुदाबीमा आफ्नो सातौँ शृंखला भब्यताका साथ सम्पन्न गरेको छ। युएई को बिभिन्न ठाऊँमा छरिएर रहेका करिब तिन दर्जनभन्दा माथीका श्रष्टाहरू तथा पत्रकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा युएई का लागी नेपालकाका कार्यबाहक राजदूत […]

युएईमा २०४औ भानु जयन्ती मनाइदै

युएईमा २०४औ भानु जयन्ती मनाइदै

डिल्ली हुमागाइ – रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरुले २०४ औं भानुजयन्ती विविध साहित्यिक कार्यक्रम गरी मनाउने भएका छन् । समाजीकसेवा, खेलकुद र नेपाली कला, संस्कृति तथा साहित्यको विकासमा समर्पित नेपाली समुदाय युएईले २०४ औं भानुजयन्तीको उपलक्ष्यमा युएईव्यापी खुल्ला रचनावाचन समारोह– २०७४ गर्न लागेको छ । आगामी १४ जुलाई शुक्रबारका दिन युएइको मुख्य शहर बरदुबईस्थित श्री […]

साहित्यकार संग्रौलाको बिदाई

साहित्यकार संग्रौलाको बिदाई

दुबई, युएई – साहित्यकार तथा झापाली समाज युएईका संस्थापक केन्द्रीय सदस्य माइनसप्लस संग्रौलालाई युएईबाट बिदाई गरिएको छ । साहित्यको गलज विधामा कलम चलाएका संग्रौलाले साहित्यकार दिनेश मण्डुसँग मिलेर ‘प्रवासका दुई फूल’ नामक संयुक्त गजल संग्रह तीन वर्षअघि युएइबाटै सार्वजनिक गरिसकेका छन् । वैदेशिक रोजगारीका क्रममा करिब १२ वर्षअघि युएई आएका संग्रौलालाई झापाली समाज युएईले गत […]

बम गोली चलेको छ मेरो देशमा अहिले

बम गोली चलेको छ मेरो देशमा अहिले

बम गोली चलेको छ मेरो देशमा अहिले सोझो जनता ढलेको छ मधेसमा अहिले गन्तव्य ठेगान छैन यात्राको के कुरा गरौ पाइलै घाइते छ त लागेर ठेसमा अहिले दिदीबहिनी होसगर्नु मन्दिरमा पुजारी सङ्ग बलात्कारि हुन्छन् साधु कै भेसमा अहिले गाउघर शहर बजार र अखबार जताततै मृत्यु चै मिसिएकै हुन्छ सन्देशमा अहिले राहदानी ब्यापार भयो सपनाको खेती […]

जे सागरको “यति भए पुग्छ” चाँडै वजारमा

जे सागरको “यति भए पुग्छ” चाँडै वजारमा

जगत लुईटेल/युएई- साहित्यकार एवं पत्रकार जे.सागर मुग्लानमा निक्कै चर्चित नाम हो । रोजगारीको शिलसिलामा युएईमा रहदै आएका जे सागरका साहित्यिक प्रसतुतिहरु ले रेगिस्थानका मन्चहरु मा राम्रो छाप राख्ने गरेको छ । तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार? खाडी ऊड्ने रित्तो उडान;कहिले हुन्छ सरकार ?पछिल्लो समय चर्चामा रहेको यो गजलका गजलकार जे सागरको गजल सग्रह […]

बसन्त नेपालको भुमरी उपन्यास बजारमा

बसन्त नेपालको भुमरी उपन्यास बजारमा

साहित्यकार तथा पत्रकार बसन्त नेपालको नयाँ मौलीक सामाजीक उपन्यास भुमरी बजारमा आएको छ । नेपालको उल्कापात पछिको यो दोस्रो उपन्यास हो । भुमरीलाई शिखा बुक्सले बजारमा ल्याएको हो । काभ्रे मण्डन देउपुर निवासी नेपालले भुमरी उपन्यासमा नेपालको बिनासकारी भुकम्प र यसले छिन्नभिन्न पारेको टहराबासी नेपालीहरुको जीवनशैलीलाई यथार्त र कलात्मक रुपमा छर्लङ्ग पारेका छन । काभ्रे, […]

1 2 3