प्रवासमा राजनीति गर्नु उचित कि अनुचित – एक बहस

के प्रवासमा राजनीति आवस्यक छ त् ? छ भने के को लागि ? बरु अब स्थानीय निर्वाचनको कुरो आएको छ , त्यो पनि झन्डै दुई दशक पछी बरु बिदेश बाट फर्केर गाउका वार्ड अध्यक्ष सम्मको उम्मेदवारी दिने कि त !!! बहस थालनी गरौ।

प्रवासमा राजनीति गर्नु उचित कि अनुचित – एक बहस

शेखर चापागाईं, दुबई युएई – पछील्लो समय युएईमा टिभी पत्रकारितामा सकृय पत्रकार मित्र सन्दिप भट्टले उनको आफ्नो एक कार्यक्रमको जिन्जलमा प्रयोग गरेको स्किप्टले मेरो मानसपटलमा बिबिध प्रश्न नीम्ताएको छ । मित्र सन्दिप प्रवास डायरी नामक कार्यक्रममा यसो भन्छन : प्रवास के हो ? किन आउछन प्रवासमा नेपाली ? के दियो प्रवासले ? अनि गुमाए के […]

दोष शासकीय स्वरुपको कि राजनीतिक संस्कारको ?

यहि संसदीय पद्धति भित्र पनि स्थायी सरकार गठबन्धन बाट दिएको उदाहरण छिमेकी देश भारतमा हेरौं जहाँ कसरी गठबन्धन सरकार १० बर्ष सम्म चले।

दोष शासकीय स्वरुपको कि राजनीतिक संस्कारको ?

नेपालमा पटक पटक ब्यबस्था परिवर्तन भयो तर दुर्भाग्य आज पर्यत्न पनि ब्यबस्थापन परिवर्तन हुन सकेन जसको परिवर्तनको मुख्य सूचक राजनीतिक संस्कार नै परिवर्तन भएन त्यसैले त एकले अर्काको नेतृत्व र अस्तीत्व स्वीकार्ने परम्परा आज सम्म नेपालमा हुन सकेन जून यतिबेला देशको राजनीति र स्वयं मुलुकले भोगिरहेको छ। नेपालको राजनीतिको सबैभन्दा कमजोर पक्षका रुपमा हामी अस्थीर […]

सिमित राजनीतिक स्वार्थका लागि अनशन

सिमित राजनीतिक स्वार्थका लागि अनशन

(सन्तोष खडेरी) – बिगतको दमनकारी निरंकुशता विरुद्ध अधिकार प्राप्तिका लागि गरिने आमरण अनशन जस्तो अत्यन्तै जटिल र स्वास्थ्यका दृष्टिकोणले समेत हानीकारक मानिने अस्त्र आजको उदारवादी प्रजातान्त्रिक ब्यबस्थामा फेरि प्रयोग हुन नपर्ने हो तर दुर्भाग्य यहाँ यहि अस्त्रको हतियार पटक पटक अधिकार प्राप्ति सहितका तमाम सुधारका मागमा प्रयोग भईरहेको छ। यसले के देखाउँछ भने आज प्रजातान्त्रिक परिभाषा जनताका […]

सम्पादक खोपीको देउता मात्रै हो

माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए । मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो (हेर्नुहोस् विज्ञापन)। विज्ञापनको शृंखला हप्ताभरि चल्यो । पत्रकारहरुका लागि यो ‘कागलाई बेल पाक्नु’ जस्तो भए पनि प्रकाशकहरुले लाखौं आम्दानी गरे । करोडौं रुपैया खर्चिएर गरिएको यस विज्ञापन शृंखलाले स्वदेशी साबुन उद्योगहरुलाई तहसनहस पार्दै बहुराष्ट्रिय कम्पनीका साबुनको बजार प्रवद्र्धन गरेको छ । यस आलेखमा विज्ञापन प्रकाशन गर्दा आमपाठकले सम्पादकसँग अपेक्षा गर्ने भूमिकाका बारेमा चर्चा गरिएको छ ।

सम्पादक खोपीको देउता मात्रै हो

विज्ञापनको हल्लीखल्ली बोसोयुक्त साबुनविरुद्धको उक्त विज्ञापनले नेपालका आमपाठकहरुमा मूलतः तीन कारणले हल्लीखल्ली मच्चायो । पहिलो, प्रायः साबुनमा बोसोको प्रयोग हुन्छ भन्ने कुरा धेरै उपभोक्तालाई थाहा छ । नेपालको कानुनले बोसो भएको साबुन उत्पादन गर्न र बेच्न अनुमति दिएको छ । साबुनमा जानकारीयुक्त लेबल हुनु राम्रो कुरा भए पनि लेबल नभएका साबुनहरु बेच्न कानुनले प्रतिबन्ध गरेको […]

प्रम दाहालकाे युएइ भ्रमण सफल की असफल ?

प्रम दाहालकाे युएइ भ्रमण सफल की असफल ?

दिनेश अाचार्य, 8 माघ – १ माघ देखि ४ सम्मकाे ४ दिने भ्रमणमा प्रधानमन्त्रीको नेतृत्वमा उर्जा मन्त्री जनार्दन शर्मा सहित १३ सदस्यीय टोली युएई आइपुगेको थियाे । शनिवार बेलुका अबुधावी विमानस्थलमा अाइपुगेकाे टिमलाइ युएईका श्रम मन्त्री डा. शक्र घोबाश सायद घोबाशले स्वागत गरेका थिए । विमानस्थलको विशिष्ठ कक्षमा प्रधानमन्त्रीलाई नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र […]

राजनेता बन्ने अबसर कस्ले ले ला !

राजनेता बन्ने अबसर कस्ले ले ला !

यति बेला नेपाल, अान्दाेलन र परिबर्तनकाे मारले थला परेकाे छ । थलामात्र हाेइन बिघटनकाे दिशामा अघि बढेकाे छ, महन्त ठाकुर, राजेन्द्र महताे वा सिके राउतकाे शैलीमा । नयाँ नेपाल बनाउने सपनाकाे भासमा देश फसेकाे छ । असन्तुष्टी, अभाव र गैर कानुनी कृयाकलाप माैलाएकाे छ, राष्टलाइ माया गर्ने, स्वस्थ्य र इमान्दार शक्ति कुनैन कुनै बाहानामा बिदेशिएकाे […]

११ औ पटकमा यसपटक तपाईंले नेपाल पठाएको ३४ केजी सुन पक्रिएर…

११ औ पटकमा यसपटक तपाईंले नेपाल पठाएको ३४ केजी सुन पक्रिएर…

मिती: ०७ जनवरी, २०१७ प्रिय मित्र, तपाईं ११ औ पटकमा यसपटक तपाईंले नेपाल पठाएको ३४ केजी सुन पक्रिएर ठुलो पीरमार्कामा पर्नु भएकोमा दु:ख ब्यक्त गर्दछु । १० औ पटक लागेको सुनको नाफाले अहिलेको घाटा पुर्ती गर्नु पर्दछ भन्ने लाग्दछ । त्यो थोरै कमिसनको लोभमा पक्राउ परेका ३ जना निर्दोश अपराधीहरुलाई पनि छुटाउने जिम्मेवारी तपाईंहरुकै हो […]

पत्रकार महासंघ युएई शाखाको नयाँ कार्यसमितिले यसो गर्न सक्छ ?

पत्रकार महासंघ युएई शाखाको नयाँ कार्यसमितिले यसो गर्न सक्छ ?

शेखर चापागाइ /प्रवासी अन्लाईन । पत्रकार महासंघ युएई शाखाको पाचौ अधिबेशनले भुपराज बस्यालको अध्यक्ष्यतामा नया कार्य समितिको गठन गरेको छ । युएईमा रहेका पत्रकारलाई यहाँ रहेका नेपाली समुदायले हेर्ने दृष्टिकोण कस्तो छ भनेर प्रश्न गर्दा नकारात्मक उत्तरहरु आउने गर्छ । यस्तो आखिर कसरि भयो त ? के युएई मा रहेका सबै पत्रकारहरु पत्रुकार नै हुन् […]

प्रतिशाेषकाे अागाेभित्र बाबुरामकाे परिक्षा !

प्रतिशाेषकाे अागाेभित्र बाबुरामकाे परिक्षा !

दिनेश अाचार्य चासाे राख्ने सबै नेपालीलाइ थाहा छ, नेपाली राजनीति धेरै पटककाे अपुराे अान्दाेलन र संघर्ण संग संगै अाजकाे अबस्था सम्म अाइ पुगेकाे छ । प्राय स्थापित पार्टीहरु शशक्त बिद्राेहकाे जगबाट नै अाएका देखिन्छन्, काङ्गेस हाेस् वा एमाले, राजावादी हाेस् या पछिल्ला अान्दाेलन बाट जागेका राष्टीय क्षेत्रिय पार्टीहरु, सवैकाे संघर्षका अमिला-तिता-पेचिला इतिहास छन् । पटक […]

फ्री टिकट तथा फ्री भिसाको चेपुवामा श्रमिकहरु

फ्री टिकट तथा फ्री भिसाको  चेपुवामा श्रमिकहरु

रमेश खड्का काशी /नेपाल सरकारले २१ असार २०७२ देखि लागु हुने गरि मलेसिया लगायत खाडीका ६ देशहरुमा फ्री टिकट तथा फ्री भिसामा जान पाउने प्राबधान ल्याएपनि हाल सम्म ब्यबहारमा भने यो लागु हुन् सकिरहेको छैन । पटक पटकको धर्ना र मेनपावर ब्यबसायीहरुको आन्दोलनलाई विफल पार्दै तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङले ल्याएको यो […]