समाज के हो ?

समाज के हो ?

समाज भन्नाले अाफु र अाफ्ना राष्ट्र तथा जिल्ला गाउँ टोल र छरछिमेक समेत जम्मा गरि गाउँ टोल क्षेत्र हुदै देशको समुन्नत विकासका लागि वनाएको संगठन हो । जस्तोसुकै अबस्थामा उ समाज र सामाजिक रूपान्तरणको लागि संघर्षरत हुन्छ । विसुध्द राजनीति भन्दा अलग रहने यस समाज स्थानीय स साना समस्या संग लड्दै समुन्नत समाजको विकासकालागि संघर्षरत […]

नेपाली समाजको अधिबेशन असफल हुनुका पाँच कारणहरु

के एनआरएनले नेपाली समाजलाई बदला लिएको हो ?

नेपाली समाजको अधिबेशन असफल हुनुका पाँच कारणहरु

मेघराज सापकोटा, युएई । आपसी बिबादका कारण नेपाली समाज युएईको १३ औ अधिबेशन अनिश्चितकालका लागि स्थगित भएको छ । कार्यक्रम स्थलमा बिबादले चरम रुप लिँदै गर्दा कुनै अप्रिय घटना नघटोस भनेर अधिबेशन स्थगित गरिएको आयोजकले बताएका छन । निर्वाचन स्थगित गर्नु अघी अधिबेशनको पहिलो शत्र समाप्त भएको थियो । दोश्रो शत्रमा निर्वाचन समितीले कार्यक्रम शुरु […]

१६ करोडको गाडी खरिद गर्ने राष्ट्रपतिलाइ युएइमा रहेका एक युवाले लेखे पत्र

१६ करोडको गाडी खरिद गर्ने राष्ट्रपतिलाइ युएइमा रहेका  एक युवाले लेखे पत्र

सम्माननिय राष्ट्रपति ज्यु नमस्कार ! म राेजगारीकाे लागि बिदेशमा रहेको हुनाले देशमा घटेको घटनाहरुकाे बारेमा जानकारी लिन दैनिकरुपमा नै समाचार हरु हेरिरहने गर्दुछु ! सधै झै अाजपनी त्यसैगरी समाचार हरु नियाल्ने क्रममा मेरा अाखा एउटा समाचार शिर्षकमा पुगेर अडियो जुन समाचारकाे शिर्षक थियो ” राष्ट्रपतीलाई गाडि खरिदकाे लागि राष्ट्रपति कार्यालय द्वारा रु १६ कराेड माग […]

नेपाली समाज युएईको अधिवेशन र अवको बाटो

नेपाली समाज युएईको अधिवेशन र अवको बाटो

युएईकै पुरानो सामाजिक संस्था नेपाली समाज युएईको १३ औ अधिवेशन नयाँ नेतृत्व चयन गर्ने प्रकृयामा विवाद भएपछि अनिश्चित कालिन रुपमा स्थगित भएको छ । यो बिषय युएईमा रहेका धेरैको चासोको बिषय बनेको छ । यस बिषयमा पत्रकार मोहन बस्यालका सात टिप्पणी । १.नेपाली समाज युएईको १३ औ अधिवेशन नयाँ नेतृत्व चयन नगरिकन अनिश्चितकालका लागि स्थगित […]

नेपाली समाज युएईको तेह्रौं अधिवेशन विवादमा पर्नु दु:खद

नेपाली समाज युएईको तेह्रौं अधिवेशन विवादमा पर्नु दु:खद

सन्तोष खडेरी – युएईमा रहेको नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक संस्था नेपाली समाज युएईको तेह्रौं अधिवेशन विवादमा पर्नु र स्थगित हुने सम्मको अवस्था आउनु दु:खद हो। नेपालीको कार्यक्रममा स्थानीय अरबी लाई निम्त्याईएको त्यस्तै विधानको गलत ब्याख्या गरिएको भन्दै उत्पन्न विवादले बिदेशमा पनि पुनः एकपटक नेपालीहरुको स्थिति उदांग पारेको छ। सामाजिक संस्थाको नेतृत्व लिन ठुलै तछाड मछाड […]

नेपाली समाज युएइ लाइ आफ्नै सन्तानले वृदाश्रम पुर्याए

नेपाली समाज युएइ लाइ आफ्नै सन्तानले वृदाश्रम पुर्याए

मणि भुर्तेल – सन्तान थरि थरि का हुन्छन । कोहि सुपुत्र त् कोहि कुपुत्र !सन्तान जन्म दिनु आमा गलत होइनन तर सस्कार सिकाउने काम बुबा आमा दुवै को बराबर दाइत्व हुन्छ । १९९० ताका इराक घटना बाट दुबईको खाडी मा जन्मेको नेपाली समाज सुपुत्र नै जन्मेको थियो !इतिहास साक्षि छ । जन्म सग उसले भाइ […]

साझा सबालमा प्रधान मन्त्रि प्रति गरिएको प्रश्न बारे कतार बाट दिए उत्तर एक युवाले

साझा सबालमा प्रधान मन्त्रि प्रति गरिएको प्रश्न बारे कतार बाट दिए उत्तर एक युवाले

अर्जुन चापागाई / दोहा कतार – निकै बेरको मौनता, अध्ययन र सामाजिक संजाल मा भाइरल बनि रहेको हाम्रा प्रधानमन्त्री को अभिव्यक्ति को अवलोकन पश्चात बोल्नै पर्ने अवस्था मा आइ पुगेको भान भएको छ/ हो सैद्धान्तिक हिसाबमा म एक निष्ठावान कांग्रेस कार्यकर्ता हुँ र सदा रही रहन्छु तथापी म सार्वभौम राष्ट्र नेपाल को नागरिक हुँ प्रथमतः […]

बर दुबइमा एउटा नेपाली बताउदै “देखा तुमारा नेपाली” भन्यो मलाई..

बर दुबइमा एउटा नेपाली बताउदै “देखा तुमारा नेपाली” भन्यो मलाई..

झमक्क साझ तर रङिन चौर! म पनि टहल्दै थिए। भाई साथी सँग भेटघाट भए पछी ट्याक्सीको पर्खाईमा म बाटोमा ट्याक्सी कुरिरहेको थिय। म जस्तै पर्खनेहरु धेरै थिए। तर मेरो आँखा एक १७, १८ बर्सको नेपाली युवक र उ सँग अधबैसे महिला माथि पुग्यो। त्यो युवक हल्लिदै कहिले बाटो तिर कहिले डिल तिर गरिरहेको थियो ट्याक्सी […]

हेला नगर नेपाललाई….(सबै नेपालीले एकपटक पढ्नु पर्ने विचार..)

हेला नगर नेपाललाई….(सबै नेपालीले एकपटक पढ्नु पर्ने विचार..)

बिदेसिएको ११ बर्ष लागेछ आफैलाई थाहा भएन। तातो चिसो मौसममा अनेकौ अप्ठ्यारा समस्या संग झेल्दै युवा शक्ति मसौरा भिजाएर खाएजस्तै भयो, सोच्दै छू ”नेपाल अहिले जाउ वा नजाउ” सोच आउन लागिसक्यो जाउ कस्कालागी नजाउ किन नजाउ, मनमा ११ बर्ष को अबधिको पहिलो दिन देखिनै मनमा असार साउन को भेल झै भेल बगिरहेकोछ { जब एक्लै […]