अछामका स्थानीय तहमा निर्वाचनको मतगणना जारी एकेन्द्र महता

अछामका स्थानीय तहमा निर्वाचनको मतगणना जारी एकेन्द्र महता

१६ असार – अछामका १० स्थानिय तहहरु मध्ये ८ वटामा मतगणना कार्य सुरु भएको छ । जिल्लाका ४ नगरपालिका मध्ये २ वटा र ६ गाँउपालिका मध्ये ५ वटामा मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जाँनकारी दिनुभयो । जिल्लाको ढकारी गाँउपालिका, कमलबजार नगरपालिका, रामारोशन गाँउपालिका, बान्नीगढी जयगढ गाँउपालिका, मंगलसेन नगरपालिका, मेल्लेख गाँउपालिका, तुर्माखाँद गाँउपालिका र […]

बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन– करिश्मा मानन्धर

बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन– करिश्मा मानन्धर

काठमाडौं । नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको भनाई छ– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’ पार्टीभित्र बाबुरामको चर्काे विरोध भएपछि मानन्धरले सो कुरा बताएकी हुन्। राजनीतिक पार्टीमा लागेर नेतृ बने पनि राजनीतिक टिप्पणी नगर्ने मानन्धरले पार्टी केन्द्रीय परिषद वैठकमा विवाद हुँदा सो कुरा […]

नयाँ शक्ति क्षेत्रिय समिति दुबर्इको प्रथम अधिबेशन सम्पन्न

नयाँ शक्ति क्षेत्रिय समिति दुबर्इको प्रथम अधिबेशन सम्पन्न

बिनोद श्रेष्ठ- युएर्इ-नयाँ शक्ती पार्टी नेपाल (अन्तर्राष्ट्रिय नेपाली समाज) युएई, दुबर्इ क्षेत्रीय समितिको प्रथम अधिबेशन सम्पन्न भएको छ। गत शुक्रबार दुबर्इमा सम्पन्न भएको उक्त अधिबेशनबाट प्रकास बि.सिको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन गरेको छ।जसमा उपाध्यक्षहरू क्रमश: समर सुनार र लाल मोहोम्मद रहेका छन्। यसै गरी सचिवमा देब बहादुर बुढा,सह-सचिव सुरेश अोझा ,कोषाध्यक्षमा लक्ष्मण पाण्डे र […]

युएई नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

युएई नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

“प्रबासी नेपालीहरुको हकहित र मताधिकार तथा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास साथै संघीयताको खारेजीको माग ” भन्ने मुल नाराका साथ भव्य एवं शानदार रूपमा युएईमा, युएईका सात वटै राज्यको क्षेत्रीय समितिका प्रतिनिधि तथा पर्यवेक्षणहरु भेला भएर उद्घाटन समारोहमा परिणत भएको थियो । सो उद्घाटन समारोहलाई युएई नेपाली एकता समाजका सस्थापक कृष्ण भुसालले मजदुरहरुको तालीका गडगडाटका साथ […]