मोडेल पासांग तामांगको नया म्युजिक भिडियो (भिडियो सहित)

मोडेल पासांग तामांगको नया म्युजिक भिडियो (भिडियो सहित)

गितकार तथा माेडेल पासाङ तामाङकाे शब्द, मनिपाल राईकाे संगितमा रहेको उक्त गीत, माया प्रेम कथामा अाधारित छ , गीति एल्बम=“तिम्राे यादमा” समाबेश गीतिको म्यूजिक भिडियो म्युजिक नेपालको युटूब च्यानल मार्फत सार्बजनिक भएको छ। नायिका”सुष्मा कार्की र पासाङ तामाङकाे मुख्य अभिनय रहेकाे छ भन्ने उक्त गीतमा ,मेडल ,गिता राई र बिनिता तामाङले पनि अभियानमा सघाएकी छीन […]

साईली’ ले के रुवायो र, त्यति रुवायो यो गीतले….

परदेशबाट परदेशी कै कहानी, ‘खेर गयो परदेशमै जवानी’ !! किन जान्छन नेपाली युवाहरु परदेशमा?? किन देख्दैनन संभावना नेपालमा?? के सबै युवाहरु नेपालमा केही पनि प्रयास नगरी परदेश पस्छन त??? यो सबै प्रश्नहरुको एउटै जवाफ बनेको छ गीत ‘खेर गयो परदेशमै जवानी’ । गायक रुद्र थापा ‘क्षितिज’ ले भर्खरै बजारमा ल्याएको गीत ‘खेर गयो परदेशमै जवानी’ […]

चर्चित गायिका बुनु उप्रेतीको नया गित सार्बजानिक

चर्चित गायिका बुनु उप्रेतीको नया गित सार्बजानिक

प्रबासी अनलाईन – करिब एक दर्जन जति नेपाली गीत हरुमा स्वर दिईसकेकी गायिका बुनु उप्रेतीको नया गितको अडियो सार्बजानिक भएको छ । टुट्यो टुट्यो आकासै को तारा टुट्यो बोलको गितको अडियो गत हप्ता सार्बजानिक गरिएको हो । कमला राईको उत्कृष्ट शब्द तथा बाबुल गिरि द्वारा संगीतबद्ध उक्त गीतलाई काठमाडौँको ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको छ । […]

निरुता खत्रीले भनिन् माया गरेसि मेरै हुनु पर्छ भन्दिन म…

एकेन्द्र महता अछाम -गायिका निरुता खत्रीले गाएक सागर बोहरालाई “तिमीले त जिबन साथि अर्कै रोज्यौ अरे हास्नु तिमी है धेरै भन्दिन म माया गरेसि हुनैपर्छ मेरै” भनेकी छन् । यो गितमा गायिका निरुता खत्री र सागर बोहराको स्वर रहेको छ भने लय बिरेन्द्र कठायतको रहेको छ । यो गितको शब्द संकलन बिष्णु कार्कीले गरेका छन […]

निर्देशक दर्पण राईको नयाँ म्युजिक भिडियो “जिन्दगानी” सार्बजानिक (भिडियो सहित)

फरक विषयमा आधारित रहेर दर्पण राईले भर्खरै एउटा नयाँ म्युजिक भिडियो एम एम एस ईन्टरटेनमेन्ट प्रा. लि. मार्फत डिजिटल बजारमा रिलिज गरेका छन । भिडियो फरक ढंगले प्रस्तुत गरिएकोले दर्शकहरुले यसबाट छुट्टै स्वाद पाउन सकिन्छ । कभर गीतमा छुट्टै पहिचान बनाउन सफल महेन्द्र राईको मिठो शब्द र संगीत रहेको यस गीतमा सम्झना राईको सुमधुर स्वर […]

रबिन तामाङको ब्यान्डले युएईमा लाइभ प्रस्तुति गर्ने

रबिन तामाङको ब्यान्डले युएईमा लाइभ प्रस्तुति गर्ने

आबुधाबी, युएई – गायक, संगीतकार तथा कलाकार रबिन तामाङको ब्यान्डले युएईमा लाइभ प्रस्तुति दिन लागेको खबरले रबिनका फ्यानहरु उत्साहित भएका छन् । नेपाली पप तथा रकसंगीतिक क्षेत्रमा स्थापित रबिन एन्ड द रिभोलुसन ब्यान्डको प्रस्तुति युएईको राजधानी अबुधाबीमा हुने भएको हो । आगामी मे १३ अबुधाबीको ला मेरिडियन होटलमा ब्यान्ड लिडर रबिन तामाङको अगुवाइमा लाइभ प्रस्तुति […]

गायक सुगम पोख्रेलले युएइमा सम्झाए : फेरी त्यो दिन… (भिडियो सहित)

दुबई,  युएई – चर्चित पप गायक सुगम पोखरेलले युएका नेपाली युबा हरुलाई  फेरी त्यो दिन .. सम्झाएका छन | गत शुक्रबार बरदुबईको होलिडे इन मा आयोजित एक कन्सर्टमा गायक पोख्रेलले आफ्नो प्रस्तुति दिएका हुन् | युएइमा हुने अन्य सास्कृतिक कार्यक्रम हरु भन्दाअलि फरक उक्त कार्यक्रममा सुगमको आवाजले सबैलाई झुलाएको थियो | नेपाल  इभेन्टले आयोजना गरेको सांगीतिक कार्यक्रमका […]

युएईमा फेसन फ्युजन २ अडिसन सम्पन्न (फोटो फिचर सहित)

युएईमा फेसन फ्युजन २ अडिसन सम्पन्न (फोटो फिचर सहित)

दुबाई – छेपारो डट कमको आयोजनमा आगामी मे महिनामा दुबाईमा हुने फेसन शोको सहभागिताका लागि अडिसन सम्पन्न भएको छ | अन्तरास्ट्रिय रुपमा नेपाली भेषभुषा प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने मुख्य उद्देश्यका साथ छेपारो डटकम को प्रस्तुतिमा दुबाईमा आगामी मे १९ तारिक फेसन फ्युजन— २०१७ हुने भएको हो | अप्रिल २८ तारिक शुक्रबार बुरदुबाईमा सम्पन्न भएको […]

यस्तो गीत गाउँछु..(भिडियो सहित)

२७ अप्रील, दुबई । ‘म यस्तो गीत गाउँछु..’ नेपाली साँगीतिक क्षेत्रमा यो वाक्य लोकप्रिय छ । यही पदावलीबाट बनेको गीत आफैमा चर्चित बनेको छ भने यसैलाई नेपाली चलचित्र प्रेमगीतमा समावेश गराएपछि यसको लोकप्रियता झनै चुलिएको हो । यो वाक्य नेपाली सांगीतिक क्षेत्रमा भित्रयाउने गायक जोहेब मान्न्धर हुन् भनी सबैलाई थाहा नहुन सक्छ । यही शब्दलाई […]

क्षितिज नाट्य समूह झापाले ६० स्थानमा सडक नाटक प्रदर्शन गर्दै

क्षितिज नाट्य समूह झापाले ६० स्थानमा सडक नाटक प्रदर्शन गर्दै

विर्तामोड । वित्तीय साक्षरता जगाउँने उदेश्यले क्षितिज नाट्य समूह झापाले इलाम, झापा र सुनसरीका ६० स्थानमा सडक नाटक प्रदर्शन गरिरहेको छ । युके एन्ड सक्षम प्रोजेक्ट र साहारा नेपालको आयोजनामा क्षितिज नाट्य समूह झापाका कलाकारहरुले ‘कुरो अर्को छ’ नाटक प्रदर्शन भइरहेको नाटकका लेखक तथा निर्देशक, चर्चित रंगकर्मी माधव कल्पितले बताए । यस अन्तर्गत वैशाख ११ गते […]