कलाकार ओम उप्रेतीको मेरो मुटु बोलको म्युजीक भिडियो सार्बजानिक

कलाकार ओम उप्रेतीको मेरो मुटु बोलको म्युजीक भिडियो सार्बजानिक

उत्तम बिक दुबई-सांगीतिक क्षेत्रमा उदाउदै गरेका कलाकार ओम उप्रेतीको मेरो मुटु बोलको म्युजीक भिडियो हालसालै मात्र मालती डिजिटल फिल्म प्रा.लि. मार्फत बजारमा आएको छ । चर्चित नायिका तथा हट डान्सरको रुपमा परिचित रिया श्रेष्ठ र ओम उप्रतीको अभिनय रहेको उक्त म्युजीक भिडियोमा कमेडी कलाकारको रुपमा चर्चित कलाकार ईन्द्र सिन्चुरीको समेत छोटो अभिनय रहेको छ । […]

रबिन सुब्बा (फत्र) को “नसोध् मलाई” म्युजिक भिडीयो सार्बजानीक

भरत बुढाथोकी /युएई-नेपाली साङ्केतिक दुनियामा नारायण गोपाल देखि रामकृण ढकाल को सुमधुर आवाजको बिकल्प मा मान्नसकिने सुमधुर स्वरका धनी गायक रबिन सुब्बा (फत्र) ले “वल्लो खोलो पल्लो खोलो* रिमिक्स भर्सन को अपाहार सफलता पछी हालसालै आफ्नै स्वर मा रहेको # नसोध् मलाई# बोलको आधुनिक गितको म्युजिक भिडियो बजार मा ल्याएका छन। पुर्बेली गायक रबिन को […]

“मेरो मनभरी माया छ” को छायांकन सम्पन्न

“मेरो मनभरी माया छ” को छायांकन सम्पन्न

डिल्ली हुमागाइ ,युएई, – गीता माझीको अभिनय रहेको म्युजिक भिडियो “मेरो मनभरी माया छ” को छायांकन सम्पन्न भएको छ । सरोज अधिकारीले निर्देशन गरेको उक्त गीतको भिडियोमा चिरन अधिकारी र गीताको अभिनय रहेको छ ।तिलक रिजालको छायांकन रहेको भिडियोमा ड्रोन अपरेटरको रुपमा सन्देश मोटे रहेका छन् । गितमा गीतमा सरोज चेम्जोङको संगीत ,नरेश लिंग्देनको शब्द र […]

दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड – यूएईमा रहेका नेपाली कलाकार हरुलाइ समेट्ने

दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड – यूएईमा रहेका  नेपाली कलाकार हरुलाइ समेट्ने

गोविन्द ढकाल – ०१ नोभेम्बर २०१७, यूएई-प्रथम नेपाली म्यूजिक भिडियो अवार्डको अपार सफलता पछि अब, फेरि ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड – २०७४’ संगीक्ष्या फिल्मस् र नमस्ते ट्राभल्सले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । डिसेम्बर १ तारिख अबुधाबीको ‘फक्लोर थिएटर हल’मा उक्त कार्यक्रम हुँदैछ । सोहि हलमा पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड – २०७३’ […]

नेपाल आइडलकी मेनुका पौडेलको आवाज तथा अमित सापकोटाको निर्देशनमा

नेपाल आइडलकी मेनुका पौडेलको आवाज तथा अमित सापकोटाको निर्देशनमा

प्रवासी अनलाईन , केहि समय अघि “ऊहि खोलिमा पानी” बोलको गीत बजारमा ल्याएर दर्शक श्रोताको अत्यधिक माया पाएका चर्चित सर्जक केशब पौडेल ( हाल जापान ) ले पुन दर्शक श्रोताको मन छूने देश प्रेमी गीत “तराई मा धान झूल्दा..” नामक गीत लिएर आऊने भएका छन् । गत हप्ता जापानको योकहामा स्थित एक खोलाको किनारमा उक्त […]

गायिका बुनु उप्रेतीलाई उत्कृष्ट नवगायीका अवार्ड

गायिका बुनु उप्रेतीलाई उत्कृष्ट नवगायीका अवार्ड

प्रबासी अनलाईन – सुन्दरादेवी सन्देश म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । मोफसलहुँदै आएको यो अवार्ड धादिङको ओम शान्ति चलचित्र मन्दिरमा सम्पन्न भएको हो । उक्त समारोहमा उत्कृष्ट नव गायिकाको अवार्ड टुट्यो टुट्यो बोलको गितका लागि बुनु उप्रेतिले पाएकी छन् । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा भएको अवार्डमा २७ विधामा अवार्ड प्रदान गरिएको […]

अमेरिका मा काँडेतार का कुरा

अमेरिका मा काँडेतार का कुरा

अमेरिकाकाे टेक्सासमा राष्ट्रबादि नायक/निर्माता नवल खड्का र लाेकप्ीय गायिका सत्यकला राई लाई एभरेष्ट ईन्टरटेन्मेन नामक संस्थाका अध्यक्ष मनाेज राई ले टाेपि र खादा लगाई एक कार्यक्रम गरि सम्मान गरिएको छ। सम्बाेधन गर्दै खड्काले सम्मानले थप जिम्मेवारी बाेधसाथै उर्जा प्राप्त भएकाेभन्दै ड्यासपाेरमा बसेर नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रमा पुर्‍याउनु भएकाे याेगदान प्रशमम्सा गरे।नेपालमा, नेपाली चलचित्र लाई […]

गायक अमृत कार्किको लिरिकल भिडियो सार्बजनिक

युएइ मा रहेर आफ्नो कलाकारिता र कामलाइ निरन्तरता दिदै आइ रहेका गायक अमृत कार्किले भर्खरै एउटा गीतको लिरिकल भिडियो “वासाबी इन्टरटेन्मेन्ट” नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरेकाछन। सानै उमेर देखि गीत गाउन सुरु गरेका गायक अमृत कार्कि स्कुल,कलेज र विभिन्न कन्सर्टहरुमा प्रस्तुती दिदै आइ रहेका थिए। उन्को यहि नै पहिलो गीत भने होइन। यस अघि […]

नेपाल आईडलको उत्कृष्ट १०मा पर्न सफल गायिका केन्जल मेहर श्रेष्ठ दुबईमा

नेपाल आईडलको उत्कृष्ट १०मा पर्न सफल गायिका केन्जल मेहर श्रेष्ठ दुबईमा

सुर्य खवास, युएई- नेपाल आईडल रियालिटी सो को उत्कृष्ट १० मा पर्न सफल मीठो स्वरकी धनी केन्जल मेहर श्रेष्ठ आज ४ अगष्ट मा दुबईको रमि रोयल होटल बर्जुमानमा हुने “गल्फ स्थान” अब रमाउछ नेपाली लाईभ म्युजिक कार्यक्रममा सहभागी हुन आज दुबई आईपुगेकी छन । कार्यक्रममा केन्जल मेहर श्रेष्ठको साथमा चर्चित गीत “यो जुनिमा तिम्रो हुन […]

चर्चित गित बालै फरररको म्युजिक भिडियो छायांकन सम्पन्न

चर्चित गित बालै फरररको म्युजिक भिडियो छायांकन सम्पन्न

डिल्ली हुमागाइ-बि.स.२०५३ सालमा झापा जिल्लाको हालको राजगढ गाउँपालिकामा जन्मिएका आकाशले सानो हुँदा देखि संगित प्रति झुकाब रहेको र राजेश पायल राईले गाएका गीतहरु गुनगुनाउँने गरेको बताए । राजेश पायल राईका गीतहरु नै आफूलाई अति नै मन पर्ने पनि उनले बताए। “मेरो सङ्गित प्रतिको लगनसिलता देखेर मेरो मामा मोहन खड्का र बलराम खड्काले सुम्निमा कल्चर ऐकेडेमि […]

1 2 3 7