तामांग समाजले यूएईमा “ल्होछार साँझ २०१८-सांस्कृतिक कार्यक्रम” को आयोजना

तामांग समाजले यूएईमा “ल्होछार साँझ २०१८-सांस्कृतिक कार्यक्रम” को आयोजना

सुरेन्द्र थिङ तामाङ, युइए – तामाङ समाज यूएईले तामाङहरूको धार्मिक तथा सांस्कृतिक एंव राष्ट्रिय पर्व सोनाम ल्होछार २८५४ औं खि ल्हो को अबसरमा यूएईमा “ल्होछार साँझ २०१८ – सांस्कृतिक कार्यक्रम” को आयोजना गर्ने भएको छ । यहि १९ जनबरी शुक्रबार, देरा दुबई स्थित कार्लटन टावर होटलमा दिनको २:०० बजे देखि कार्यक्रम हुनेछ । यस बर्षको […]

देन्ब माया युएईमा प्रदर्शन हुने

देन्ब माया युएईमा प्रदर्शन हुने

अनिस तामाङ – तामाङ कथानक चलचित्र देन्ब मायाको युएईमा पनि च्यारिटि सो देखाउने भएको छ। तामाङ सुपर स्टार मिडिया हाउसको दोस्रो प्रस्तुति एवं रोशी फिल्मस् प्रा.लिको एघारौं भेट चलचित्र “देन्ब माया” मेरुदण्ड पिडित सुरेन्द्र कुमार बम्जनको सहयोगार्थ च्यारिटि सो देखाउने जानकारी प्राप्त भएको छ । उक्त चलचित्रको निर्देशक अमिर दोङ हुनुहुन्छ भने पटकथामा रितुराज पाख्रिन […]

श्रम सहचारी हिरा यादवलाई युएईमा सस्थाहरु द्वारा सामुहिक बिदाइ

श्रम सहचारी हिरा यादवलाई युएईमा  सस्थाहरु द्वारा सामुहिक बिदाइ

डिल्ली हुमागाई/ १० नोभेम्बर, युएई । नेपाली राजदूतावास अबुधाबीमा कार्यरत श्रम सहचारी हिराकुमारी यादवलाई युएईका करिब ३३ वटा नेपाली संघसंस्थाहरुले संंयुक्त रुपमा बिदाई गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्कन लागेकी यादवलाई १० नोभेम्बर, शुक्रबार नेपाली दूतावास परिसरमा आयोजित संयुक्त बिदाई कार्यक्रममा यहाँका एनआरएन, झापाली समाज, पत्रकार महासंघ लगायतका नेपाली संघसंस्था तथा व्यावसायिक […]

कार्यकाल पुरा गरि श्रम सहचारी नेपाल फर्कदै- युएईमा संस्थाहरुले संयुक्त विदाई गर्ने

कार्यकाल पुरा गरि श्रम सहचारी नेपाल फर्कदै- युएईमा संस्थाहरुले संयुक्त विदाई गर्ने

डिल्ली हुमागाइ,युएई-मध्यपूर्व नेपालीहरुको वैदेशिक रोजगारीको मुख्य गन्तब्य युएईमा श्रम सहचारी बनेर करिब ४ वर्ष बिताएकी हिराकुमारी यादवले आफ्नो कार्यकाल पूरा गरि नेपाल फर्कन लागेकी छिन् । उनलाई युएईमा कार्यरत विभिन्न सामाजिक संघसस्थाले नोभेम्बर १० तारिक शुक्रबारका दिन सयुक्त बिदाइ कार्यक्रम पनि तय गरेका छन् । युएईमा रोजगारीको शिलशिलामा रहेका सम्पुर्ण नेपाली श्रमिकहरुले भोग्नु परिरहेका विभिन्न […]

सिन्धुपाल्च्वोक सेवा समाज युएइले सोनाम ल्होछार मनाउने

सिन्धुपाल्च्वोक सेवा समाज युएइले सोनाम ल्होछार मनाउने

गोविन्द ढकाल, यु ए इ ०६ नोभेम्बर २०१७-नेपाल मा विभिन्न जात जाति, भाषा भासी तथा धर्म मान्नेहरु को आ-आफ्नै रितिरिवाज छ तेस्तै जात जाति को रितिरिवाज तथा चाडपर्ब मध्येको एक पर्ब हो तामांग जातिले मनाउदै आएको सोनाम ल्होछार र हरेक जात जाति हरु को रितिरिवाज लाइ सम्मान गर्दै बैदेशिक रोजगारीको सिलसिलामा यु ए इ मा […]

पाल्पालि समाज युएईको दोस्रो अधिबेशन सम्पन्न अध्यक्षमा बेद प्रसाद

पाल्पालि समाज युएईको दोस्रो अधिबेशन सम्पन्न अध्यक्षमा बेद प्रसाद

युएई-पाल्पा समाज युएईको दोस्रो अधिबेशन शुक्रबार दुबईको करामाको एक रेस्टुरेन्टमा सम्पन्न भएको छ पहिलो चरणको कार्यक्रममा सस्थाका अध्यक्ष खुम आलेको सभापतित्वमा सम्पन्न भएको थियो । नेपाली समाजका अध्यक्ष चन्द प्रसाद सापकोटा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा एन आर एन युएईका उपाध्यक्ष नेत्र शर्मा , नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र […]

दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड – यूएईमा रहेका नेपाली कलाकार हरुलाइ समेट्ने

दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड – यूएईमा रहेका  नेपाली कलाकार हरुलाइ समेट्ने

गोविन्द ढकाल – ०१ नोभेम्बर २०१७, यूएई-प्रथम नेपाली म्यूजिक भिडियो अवार्डको अपार सफलता पछि अब, फेरि ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड – २०७४’ संगीक्ष्या फिल्मस् र नमस्ते ट्राभल्सले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । डिसेम्बर १ तारिख अबुधाबीको ‘फक्लोर थिएटर हल’मा उक्त कार्यक्रम हुँदैछ । सोहि हलमा पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड – २०७३’ […]

भिजिटमा आएर काम खोज्नेको पिडा – नेपालीबाटै ठगिन्छन

भिजिटमा आएर काम खोज्नेको पिडा – नेपालीबाटै ठगिन्छन

रुपेश अधिकारी⁄डिल्ली हमागाई- रोजगारीका लागि धेरै नेपालीको रोजाईमा युरोपियन र अमेरिकि मुलुक पर्दछ । ति मुलुकमा जान पाउदाँ उनिहरुले सामाजिक रुपमा पनि मर्यादा बढेको महसुस गर्दछन् । तर पछिल्लो समय ति मुलुकमा जान कानुनी र शैक्षिक मापढण्ड तोकिएपछि नेपालीको रोजाई फेरिएको छ । अहिले खाडी मुलुक अन्तरगत युएई धेरै नेपालीको रोजाइको देश हो । कानुनीरुपमा […]

लोकगायक गुरुङको उपचारार्थ युएईमा सांगीतिक कार्यक्रम सम्पन्न

लोकगायक गुरुङको उपचारार्थ युएईमा सांगीतिक कार्यक्रम सम्पन्न

डिल्ली हुमागाइ, युएइ-मिर्गौला रोगबाट पीडित लोकगायक पूर्ण गुरुङको उपचारका लागि युएईमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को आयोजनामा ‘नन्दु राई सुसेली साँझ’ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रमबाट एक लाख ३ हजार रुपैयाँ उपचाररत गायक गुरुङलाई सहयोग गरिने कार्यक्रम संयोजक सन्तोष पौडेलले जानकारी दिए । कार्यक्रमबाट प्राप्त मुनाफा […]

युएईमा चलचित्र निर्देशक किशोर सुब्बाको सम्मान तथा बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम सम्पन्न

युएईमा चलचित्र निर्देशक किशोर सुब्बाको सम्मान तथा  बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम सम्पन्न

सरोज पङ्हाङ्गो (दुबई)- संयुक्त अरब ईमिरेट्स (युएई) मा रहेका लिम्बूहरुले युएईमा रहेका लिम्बू तथा गैर लिम्बू नेपालीहरुको सहभागितामा बलिहाङ तङ्नाम ३७९६, विभिद कार्यक्रमका साथ बनभोज खाएर मनाएका छन | किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा सम्पन्न उक्त ‘बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम २०१७’ २०, अक्टुबर – २०१७ शुक्रबारको दिन दुबईको जाबिल पार्कमा सम्पन्न भएको थियो | […]