दुबईमा ३६ अौ मगर दिवस तथा लांघाली सांस्कृतिक सांझ २०१७ मनाइने

दुबईमा ३६ अौ मगर दिवस तथा लांघाली सांस्कृतिक सांझ २०१७ मनाइने

दुबई युएई –   मगर संघ युएइले दुबईमा ३६ अौ मगर दिवस तथा लांघाली सांस्कृतिक सांझ २०१७ मनाउने भएको छ । दुबई सहरको अलकुजमा अवस्थित डुलस्को कम्पनीको हलमा दिनको दिउँसो २:०० बजे।ग्रान्ड सिटि मलको पछाडि पट्टी धुमधामका साथ मनाउने भएको जानकारी । आयोजक समितिका सदस्य फलेन्द्र बलम्पाकी मगरले दिनुभएको छ। विगत लामो समय देखी आफ्नो परम्परा […]

विदेशमा सिकेको सिप स्वदेशमा नि:शुल्क सिकाउदै ओम उप्रेती (भिडियो अन्तरबार्ता सहित)

विदेशमा सिकेको सिप स्वदेशमा नि:शुल्क सिकाउदै ओम उप्रेती (भिडियो अन्तरबार्ता सहित)

विदेशमा सिकेको सीप र क्षमतालाई देशमा लगानी गर्ने उद्देश्यका साथ युएईमा व्यवसाय गरिरहेका व्यवसायी ओम उप्रेती निःशुल्क प्रथामिक उपचार तालिम लिएर नेपालका विभिन्न सात जिल्लामा जाने भएका छन् । शुक्रबार बरदुबईमा पत्रकार सम्मेलन गरेर उनले उक्त कुरा जानकारी गराएका हुन् । एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा उप्रेतीद्वारा युएईमा सञ्चालित डिस्कभरी रोयल स्पोर्टस् एलएलसीले पत्रकार […]

दुवर्इमा पारस लामाकाे साेल्टिनी बनिन् चर्चित माेडल रिया श्रेष्ठ

दुवर्इमा पारस लामाकाे साेल्टिनी बनिन् चर्चित माेडल रिया श्रेष्ठ

परदेश मा बसेर आफ्नो दुख र बिबिध परिस्थिति संग जुध्दै आफ्नो कलाकार बन्ने सपना बोकेका झापा का गायक पारश लामाले हालै यु.ए.र्इ.बाट आफ्नो पहिलाे गीतको म्युजिक भिडियो लिएर आएका छन् । ज्ञानेन्द्र तामाङ्गले रचेको अत्यन्त मिठो लाेक पप शैलिकाे गीत “वाउ क्या राम्री सोल्टिनी” हालै यु.ए.र्इ. काे दुवर्इमा छाँयाङ्कन भई म्युजिक भिडियोको रुपमा सार्वजनिक भएको […]

युएईको समाज भित्र छुट्टै पहिचान बनाउदै काभ्रे सेवा समाज

युएईको समाज भित्र छुट्टै पहिचान बनाउदै काभ्रे सेवा समाज

रोजिरोटीको लागी बिदेशीएका नेपालीहरु बिच एकता र सदभाब फैलाएर देशको बिकासमा सहयोग पु¥याउने उद्धेस्यका साथ युएईमा खोलिएका नेपालीहरुको सामाजिक संस्थाहरु झण्डै एकसयको हाराहारीमा रहेका छन । युएईमा क्रियाशिल बिभिन्न संघ संस्थाहरु मध्य काभ्रे सेवा समाज युएई पनि एक हो । सन २०१४ अगष्ट ८ तारिको दिन युएईबासी काभ्रेलीहरको उपस्थितीमा गठन गरिएको संस्थाको तत्कालीन नाम काभ्रे […]

झापाली समाजको बनभोजमा निशुल्क स्वस्थ्य शिबिर

झापाली समाजको बनभोजमा निशुल्क स्वस्थ्य शिबिर

युएई, माघ १५- झापाली समाज युएई क्षेत्रीय समिति अबुधाबी साथै युवा खेलकुद तथा साँस्कृतिक बिभागद्वारा आयोजजित वनभोज कार्यक्रममा नि:शुल्क स्वास्थ्य शिविर समेत संचालन हुने भएको छ । अबुधाबीको लाइफ केयर हस्पिटलका अनुभवी चिकित्सकहरुबाट झापाली वनभोजमा सहभागी सबैको नि: शुल्क स्वास्थ परिक्षण गरिने सहमति भएको हस्पिटलकि मार्केटिङ बिभागमा कार्यरत रन्जिना गुरुङले बताएकी छिन् । अबुधाबीको खलिफा […]

चेतना मुलक हाँस्यव्यग्य कार्यक्रम “दुई थोपा हाँसो” युएईमा

चेतना मुलक हाँस्यव्यग्य कार्यक्रम “दुई थोपा हाँसो” युएईमा

सुर्य खवास, युएई-गैर आवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद युएईले फेब्रुअरी महिनालाई जनचेतना महिनाको रुपमा मनाउने अभियान अनुरुप “दुई थोपा हाँसो” कार्यक्रम युएईमा कार्यरत नेपाली श्रमिक माझ लिएर आउदैछ । एनआरएनए आइसिसीको पहलमा स्वस्थ हाँस्यव्यंग्य र योगा सहितको जन-चेतनामुलक कार्यक्रम “दुई थोपा हाँसो” लाई विश्वका विभिन्न देशहरूमा अभियानको रुपमा लैजाने योजना मुताबिक आगामि फेब्रुअरी महिनाको […]

प्रदेश ३ एकता समाज युएई संस्थाको स्थापना

प्रदेश ३ एकता समाज युएई संस्थाको स्थापना

रिता लामिछाने । युएई- युएईमा “प्रदेश ३ एकता समाज युएई” नामको प्रदेश स्तरीय सामाजिक संस्थाको स्थापना भएको छ । नव गठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूली) समाज युएई, रसुवा समाज युएईको प्रतिनिधित्व रहेको छ। यि समाजहरुले […]

मितेरी समाज कतार गठन : समाजको अध्यक्षमा लक्ष्मीप्रसाद तिमिल्सिना

मितेरी समाज कतार गठन : समाजको अध्यक्षमा लक्ष्मीप्रसाद तिमिल्सिना

१३ माघ, कतार -सामाजिक सेवा प्रति बफादार रहेको प्रबासी संगठन मितेरी समाज शाखा कतार गठन भएको छ । मितेरी समाजलाई बिश्व संजाल संस्थाको रुपमा विस्तार गर्ने अभियानमा जुट्नु भएका समाजसेवी व्यक्तित्व प्रेम रिजालको बिशेष पहलमा मितेरी समाज कतार गठन भएको हो । यहि सुक्रबार १२ गते मितेरी समाज अभियन्ता प्रेम राज रिजालको सभापतित्वको भेलाले मितेरी […]

सिन्धुपाल्चोक सेवा समाज युएईले “सोनाम ल्होछार सांझ” मनाउदै

सिन्धुपाल्चोक सेवा समाज युएईले “सोनाम ल्होछार सांझ” मनाउदै

रिता लामिछाने, दुबई। बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात सोनाम ल्होछारको अबसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले “ल्होछार सांस्कृतिक सांझ” गर्ने भएको छ। कार्यक्रमको मुख्य आकर्षक रहेका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुम लोप्चन र शशीकला मोक्तान उक्त कार्यक्रमको लागी युएई आउन लागेका हुन्। कार्यक्रममा युएईमा रहेका कलाकारहरु को समेत जोड्दार प्रस्तुति रहनुका […]

दुबईमा कार्यवाहक महामहिम राजदूत नेत्रबहादुर टण्डनलाई बिदाई

दुबईमा कार्यवाहक महामहिम राजदूत नेत्रबहादुर टण्डनलाई बिदाई

लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । गएको ११ जनवरी बिहीबारका दिन दुबईको सिल्भर स्पून नेपाली रेष्टुरेण्टमा गुल्मी सेवा समाज युएईको आयोजनामा युएईस्थित क्रियाशिल विभिन्न २२ वटा संघ सस्थाहरुले संयुक्त रुपमा नेपाली राजदूतावास अबुधावीका कार्यवाहक महामहिम राजदूत नेत्रबहादुर टण्डनलाई सम्मानका साथ बिदाई गरेको छ । राजदूत टण्डनको ४ बर्षे कार्यकाल पूरा भई नेपाल फर्कने भएपछि बिदाई गरेको […]

1 2 3 32