साहित्य भनेको सागरहो:मत सिकारु मात्र हुँ चौहान

साहित्य भनेको सागरहो:मत सिकारु मात्र हुँ चौहान

जगत लुईटेल, युएई – बि:सं २०४४ साल साऊन ७ गते ईलाम न:पा ५ मा माता मिना देवि पिता लाल बहादुर चौहानको कान्छो सन्तानका रुपमा जन्मेका सुनिल चौहानको बाल्यकाल ईलाममै बितेको थियो, महमाई प्राबी बाट औपचारीक शिक्षा प्रारम्भ गरेका चौहानले २०५९ सालमा श्री भगवति मा.बि ईलाम बाट एस.एल.सि उतिर्ण पछी ईलामकै महेन्द्र रत्न बहुमुखी क्याम्पस र […]

रेनु मगरलाई सिरियाबाट उद्धार गर्ने नेपाल सरकार होइन, आशा लामा थिइन्

रेनु मगरलाई सिरियाबाट उद्धार गर्ने नेपाल सरकार होइन, आशा लामा थिइन्

यो मुलुकमा यस्ता धेरै मानिस छन्, जसलाई यो राज्यका संयन्त्रले चिनेर पनि नचिनेजस्तो गर्छ, देखेर पनि नदेखेजस्तो गर्छ । बोलेर पनि नबोलेजस्तो गर्छ । सुनेर पनि नसुनेजस्तो गर्छ । मुलुकको भलो चाहने मानिस प्रायः गुमनाम भएकोमा राज्यका परिचालक खुसी हुन्छ । राम्रो मानिस आफूहरूका लागि घातक हुने भएकाले ऊ अगाडि नबढोस् भन्ने ‘कुखुरे दिमाग’ हुन्छ, […]

चुम्बकले तान्न तारा लक्सम आइपुगे दुबई…

चुम्बकले तान्न तारा लक्सम आइपुगे दुबई…

दुबई, युएई – चुम्बकै हौ कि तिमि त बोलको गित बाट चर्चार्को शिखर पुग्न सफल गायक तारा लक्सम लिम्बु यति बेला दुबई आइपुगेका छन् । अप्रिल २१ तारिक दुबाईको  अल्कोज स्थित  डुल्सको हलमा हुने बिशेष सांगीतिक कार्यक्रममा पछिल्लो समयका  लोकप्रिय कलाकार  गायक तारा लक्सम बिशेष आर्कर्षण रहने आयोजक राजेस पाण्डेले बताए | नया बर्ष सास्कृतिक कार्यक्रममा युएईका […]

युएईमा गायनदेखि मोडलिङको यात्रामा उर्मिला बस्नेत

युएईमा गायनदेखि मोडलिङको यात्रामा उर्मिला बस्नेत

रामप्रसाद ढुंगेल, युएई । अरुलाई राम्री बनाउने उनको पेशा हो । नौ वर्षदेखि युएईमा ब्युटिपार्लरमा काम गरिरहेकी चारआली झापाकी उर्मिला बस्नेतको दैनिकी अरु महिलाहरुलाई ब्युटी बनाउँदै बित्ने गर्छ । अरुलाई राम्री बनाउँने धुनमा उनलाई आफ्नो सुन्दरताबारे हेक्का भएकै थिएन । तर, उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएपछि उनको सुन्दरता र अभिनय क्षमताको उद्घाटन भएको छ […]

झापाबाटै नाट्य क्षेत्रमा भविश्य खोज्दै खतिवडा

झापाबाटै नाट्य क्षेत्रमा भविश्य खोज्दै खतिवडा

डिल्ली हुमागाई, मार्च २०,२०१७-नाटक क्षेत्रलाई जीवनको मूलमार्ग सम्झी हिँडि रहेका गजेन्द्र खतिवडा ‘पृथक’ नाटकमै आफ्नो भविष्य खोजिरहेका छन् । नाम जस्तै उनी पृथक छन्, भोगाइ, सोचाइ अनि अभिनयका दृष्टिले पनि । उनले अभिनय गरेका नाटकहरुमा उनको भूमिका पनि पृथक नै हुनेगर्छ । उनी सोच्छन् जीवन आफैंमा नाटक हो र नाटक नै उनको जिन्दगी हो । […]

प्रबासमा सङ्गित सगको माया अझ गाढा भयो :नन्दु राई

पूर्बी नेपालको धनकुटा जिल्ला भेडेटार गा बि स वडा-०२ धारापानी मा जन्मिएका नन्दु राई सानै बाट गित सङ्गितमा झुकाब र लागाव रहेको अनि सानो छ्दा रेडियो सुनेर गित सङ्गित प्रती को गहिरो झुकाब र प्रेरणा पाएको बताए।सानो छ्दा बिभिन्न स्टेजमा प्रस्तुती दिदै आएको र रेडियो नेपाल क्षेत्रीय प्रसारण धनकुटामा समेत बिभिन्न समय मा आफ्नो  गित रेकर्ड […]

सामाजिक कामले व्यक्तित्व बिकास मा अझ टेवा पुर्याउछ: लामा

उदयमान गायक पारस लामा संग डिल्ली हुमागाइले गर्नु भएको विशेष कुराकानी

सामाजिक कामले व्यक्तित्व बिकास मा अझ टेवा पुर्याउछ: लामा

पारस लामा पाचथर जिल्लाको मौवा गा बि स वाडा न ५  मा पिता दल बहादुर तामाङ र माता मन माया तामाङ को काइलो छोरा को रुप मा बि.स २०३९/0१/१९ गते जन्मनु भएको थियो।र उहाको बाल्यकाल त्यही नै बितेको थियो उहाले मौवा कै इन्द्रेणी माध्यमिक बिधालय बाट बि स २०५५साल मा एस एल सि दोस्रो श्रेणी […]

मलाई कबिता ले लेख्नु पर्छ: जगत लुईटेल

मलाई कबिता ले लेख्नु पर्छ: जगत लुईटेल

डिल्लि हुमागाई, युएई – जगत लुइँटेल पाचथर जिल्ला सुभाङ्ग गा बि स वडा न. ९ भालुखोप मा पिता पुन्य  प्रसाद लुइँटेल र माता मेनुका लुइँटेल को पहिलो सन्तानको रुप मा बि स २०४२/०१/२८ गते जन्मनु  भएको हो,उहाको बाल्यकाल सुभाङ र भारतको नागाल्यान्ड मा बितेको थियो ,बि स.२०५७ सालमा निल गिरि उच्च माध्यमिक बिधालय बाट दोस्रो […]

समाज सेवा आफैमा चुनौती हो :शान्ता नेम्वाङ्ग

समाज सेवा आफैमा चुनौती हो :शान्ता  नेम्वाङ्ग

डिल्ली हुमागाइ /युएई -शान्ता नेम्वाङ झापा जिल्ला धरमपुर गाबिस वडा न ५ मंगलबारेमा पिता उदय बहादुर नेम्वाङ र माता लक्ष्मी माया नेम्वाङ को कोख बाट बि स २०४१/0२/२८ गते आइतबार जन्मनु भएको थियो।आफ्नो प्रारम्भिक शिक्षा वालसेवा प्राथामिक बिधालय बाट गर्नु भएको थियो भने माध्यामिक शिक्षा मोति माध्यमिक बिधालय बाट लिनु भएको थियो उहा बिधालय को […]

समाज सेवा र पत्रकारीता : ढुङ्गेल

समाज सेवा र पत्रकारीता : ढुङ्गेल

डिल्ली हुमागाइ जनवरी १९ युएई -नेपालको सुदुरपुर्बी झापा जिल्लामा बि स २०३५/०९/०९ मा पिता श्याम देव ढुङ्गेल र माता कल्पना देबि ढुङ्गेलको कोख बाट जन्मेका राम प्रसाद ढुङ्गेलको बाल्यकालको त्यति सुखद अनुभव नरहेता पनि मेहनति र उर्जासिल अनि सामाजिक भावना सानै बाट रहेको थियो। आफ्नो बाल्यकाल झापा जिल्लाको शिवगन्ज गाबिस मा बितेको र त्यहि श्री […]