खर्चको अभाबमा बर्दियाका गणेश चौधरी अस्पतालमा छटपटाउदै

खर्चको अभाबमा बर्दियाका गणेश चौधरी अस्पतालमा छटपटाउदै

काठमाण्डौ :अतिनै गरीब तथा दयनीय परिवारका बर्दिया जिल्ला ढाेढरी गाबिस – १ को २१ बर्षका गणेश चौधरी करोड़मा २/४ हुने HLH (Hemophagocytic lymphohistocytosis)भनिने रोग लागेर काठमाडौं बानेश्वर स्थित सिभिल अस्पतालको क्याबिन नम्बर ३०९ मा सिकिस्त अबस्थामा रहेका छन । अहिले उनी उपचार खर्चको अभाबमा अस्पतालको शैयामा कसैको सहयोगको आशा गर्दै बसी रहेका छन । उनका […]

आयुर्वेदको विकासको लागि सरकार लागि परेको छ: मन्त्री भण्डारी

आयुर्वेदको विकासको लागि सरकार लागि परेको छ: मन्त्री भण्डारी

पौष ५, काठमाडौं । नेपाल सरकारका वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले आयुर्वेदको विकास तथा जडीबुटी संरक्षणको लागि सरकार लागि परेको बताएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा स्थित हिमालयन आयुर्वेद चिकित्सा महाविद्यालयको छैंटौं वार्षिक उत्सवलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेक्रममा सो कुरा बताएका हुन् । विश्वमै अन्यत्र नपाइने जडीबुटी नेपालमा पाइने, यहाँको जडीबुटीको महत्त्व अन्यत्रको […]

डा केसी सँगको संझौता उपर सर्वोच्चद्धारा कारण देखाउ आदेस जारी

डा केसी सँगको संझौता उपर सर्वोच्चद्धारा कारण देखाउ आदेस जारी

टिकाराम नेति काठमाडौ – सर्वोच्च अदालत द्धारा डा गोविन्द केसी सँग सरकारले हालै गरेको १२ बुधे संझौता को कारण देखाउ आदेस जारी गरेको छ । सर्वोच्च अदालतका माननिय न्यायधिश प्रकाशसिंह राउतको एकल इजलासले सोमवार प्रधानमन्त्री तथा मन्त्री परिषद् लगायत ९ जना विरुद्ध परेको रिट उपर सुनुवायी गर्दै कारण देखाउ आदेस जारी गरेको हो । स्वास्थ्य […]

सांसदहरुको सुविधा बढेपछि अब कर्मचारीको पालो !

सांसदहरुको सुविधा बढेपछि अब कर्मचारीको पालो !

२२ मंसिर, काठमाडौं । सांसदहरुको सुविधा व्यवस्थापिका संसदले सर्वसम्मतरुपमा बढाएको धेरै भैसकेको छैन । अब यसैगरी निजामति कर्मचारीहरुको पनि सुविधा बढाइनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार भएको छ । सार्वजनिक प्रशासनको सेवा प्रवाहमा सुधार हुन नसकेको गुनासो बढिरहेका बेला राम्रो सेवाप्रवाह गर्नेतिर भन्दा पनि कर्मचारीहरुमा आफुलाई शासक ठान्ने मनोवृत्ति बढेको आरोप लाग्दै आएको छ । यसैबेला प्रशासन […]

निर्वाचनको कुरा मात्रै, तयारी सुन्य

निर्वाचनको कुरा मात्रै, तयारी सुन्य

मंसिर २२, २०७३- सरकार र प्रमुख राजनीतिक दलहरूले जतिसक्दो चाँडै निर्वाचन गर्नुपर्ने विषयलाई बाक्लै चर्चा गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मात्रै पनि देशमा निर्वाचन र संविधान संशोधनका दुवै काम हुने बताए । तर, अर्कातिर चुनावका लागि अत्यावश्यक कानुनको मस्यौदासमेत तयार गरिएका छैनन् । संविधानअनुसार सरकारले २०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेशसभा […]

अब चिनियाँ ब्यान्डविथमा नेपाली इन्टरनेट

अब चिनियाँ ब्यान्डविथमा नेपाली इन्टरनेट

मंसिर २२, २०७३- इन्टरनेट चलाउन आवश्यक ब्यान्डविथ भारतीय मार्गबाट ल्याउँदै आएको नेपालले पहिलोपटक चिनियाँ बाटोबाट ब्यान्डविथ ल्याउने सम्झौता गरेको छ । रसुवागढी नाकाहुँदै चीनबाट ब्यान्डविथ किन्ने विषयमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच मंगलबार सम्झौता भएको हो । हङकङमा भएको सम्झौता अनुसार अब टेलिकमले रसुवागढी नाका नजिकै रहेको चाइना टेलिकमको ‘जिलोङ गेटवे’मार्फत इन्टरनेटका लागि आवश्यक […]

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ, १ मङ्सिर । राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । यहाँ आज पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष खड्गप्रसाद पालुङ्गाले वर्तमान सरकारले पनि विगतका सरकारले झँै कुनै काम नगरेको भन्दै दिएको समर्थन फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा आउनुपर्ने विषय आएनन् अधिकांश जनताले यो […]

आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित

आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित

चितवन । त्रिकालदर्शी एवं आयुर्वेद ऋषि ज्यो. पं. कमलराज भण्डारी (कमलानन्द सरस्वती) अभिनन्दित हुनुभएको छ । शुक्रवार शब्द चिन्तन परिवारले एक कार्यक्रम बीच भरतपुर चितवनमा उहाँलाई अभिनन्दन गरेको हो । भण्डारीको सहस्रचन्द्र दर्शनको उपलक्ष्यको उत्सवमा सञ्चालन भइरहेको श्री गणेश महापुराण एवं श्रीमद्भागवत् रसामृतपान महायज्ञको अवसर पारेर शब्द चिन्तन संरक्षण मण्डलका सह–प्रधान संरक्षक दीपक सुवेदी, शब्द […]