हिमालय एयरलाइन्सद्वारा काठमाडौँ -दुबई सिधा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा काठमाडौँ -दुबई सिधा उडान सुरु

काठमााडैं, बैशाख १५ – तीव्र गतिमा अघि बढिरहेको निजी वायुसेवा कम्पनी हिमालय एयरलाईन्सले काठमाडौँ र दुबईबिच आफनो पहिलो प्रत्यक्ष उडान सेवा सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट १०ः४० (स्थानिय समय) मा प्रस्थान गरि दुबईको अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा १३ः२५ (स्थानिय समय) मा अवतरण गरेको छ । साताको ३ दिन सोमवार, […]

गाउँमा कम्प्युटर शिक्षा अभियान द्वारा चेपाङ बालबालिकाको लागी २५००० सहयोग

गाउँमा कम्प्युटर शिक्षा अभियान द्वारा चेपाङ बालबालिकाको लागी  २५००० सहयोग

दुबई, युएई – गाउँमा कम्प्युटर शिक्षा अभियानले चेपाङ बालबालिकाको लागी २५००० सहयोग प्रदान गरेको छ। नेपाल को दिगो बिकास र नेपाली जनता लाई सफल सक्षम र आत्मा निर्भर बनाउन नेपाल को पुरानो शैक्षिक पद्द ती लाई परिमार्जित गर्दै २१ औ सताब्दी को कम्प्युटर शिक्षा पद्द ती मा ढाल्नु पर्छ अनि प्रबिधिक क्षेत्र देस लाई अन्य […]

झापाली समाज युएईद्वारा नेपालमा बृहत बनभोज सम्पन्न

झापाली समाज युएईद्वारा नेपालमा बृहत बनभोज सम्पन्न

डिल्ली हुमागाइ, वैशाख २ गते,२०७४ – झापाली समाज युएईको मुल मन्त्र एकता,सहयोग र सहकार्य अनि समाज सेवाको मुख्य उदेश्य लिएर स्थापना भएको झापाली समाज युएईले नेपाली नया बर्षको उपलक्ष्यमा २०७४ साल वैशाख १ गते शुक्रबारका दिन झापाको अति रमणीय अनि पर्यटकीय स्थल जामुन खाडीमा बृहत बनभोज सम्पन्न गरेको छ। उत्त बनभोज कार्यक्रममा झापाली समाज युएईमा […]

सबल नेपाल छैठौं बर्ष प्रबेश, ज्ञवालीलाइ ‘सबल नेपाल उत्कृष्ट यूवा पत्रकारिता’ पुरस्कार प्रदान

सबल नेपाल छैठौं बर्ष प्रबेश, ज्ञवालीलाइ ‘सबल नेपाल उत्कृष्ट यूवा पत्रकारिता’ पुरस्कार प्रदान

बुटवल – सबल नेपाल साप्ताहिक छैठौं बर्षमा प्रबेश गरेको छ । पत्रिकाले एक समारोहका बिचमा पांचौ बार्षिकोत्सव मनाएको हो । सो अबसरमा बोल्ने बक्ताहरुले मोफसलमा रहेका मिडियाहरुले अब पत्रकारितामा नया आयाम थप्नुपर्ने र एजेन्डामा केन्द्रित हुनुपर्ने बताए । पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक अमृत पाण्डेयको अध्यक्षता तथा सम्पादक सन्जु पौडेलको संचालनमा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार […]

देशलाई खारेज गर भनी दिइएको अभिव्यक्ति भाषिक समस्याका कारण आएको हो भनी मान्न नसकिने..

देशलाई खारेज गर भनी दिइएको अभिव्यक्ति भाषिक समस्याका कारण आएको हो भनी मान्न नसकिने..

काठमाडौं । सरस्वती सुब्बा, शान्ता चौधरी र मनिता घिमिरेले एक अपिल जारी गरेर हिसिला यमीले दिएको देशद्रोही अभिव्यक्ति सम्बन्धमा थप टिप्पणी गरेका छन् । अपिलमा भनिएको छ– ‘देशलाई खारेज गर भनी दिइएको अभिव्यक्ति भाषिक समस्याका कारण आएको हो भनी मान्न सकिने कुनै तथ्यगत आधार देखिएको छैन । सामाजिक संजालमा आएका असामाजिक टिप्पणीलाई आधार बनाएर तथा […]

बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन– करिश्मा मानन्धर

बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन– करिश्मा मानन्धर

काठमाडौं । नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको भनाई छ– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’ पार्टीभित्र बाबुरामको चर्काे विरोध भएपछि मानन्धरले सो कुरा बताएकी हुन्। राजनीतिक पार्टीमा लागेर नेतृ बने पनि राजनीतिक टिप्पणी नगर्ने मानन्धरले पार्टी केन्द्रीय परिषद वैठकमा विवाद हुँदा सो कुरा […]

बारुद माथि बसेर सलाई नकोर्न मंगोलको चेतावनी

बारुद माथि बसेर सलाई नकोर्न मंगोलको चेतावनी

१७ माघ, पाल्पा ÷ मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक प्रथम पाल्पा जिल्ला अधिवेशन साथै बिशाल मंगोल सभा तान्सेनको स्थानीय टुडिखेल मैदानमा दशौ हजारको उपस्थितिमा सम्पन्न गरेको छ । सभामा संगठनका केन्द्रीय कार्यबाहक प्रेसिडेण्ट बुद्धलाल मेचेले सम्बोधन गर्दै बाहुन क्षेत्रीहरु पनि दुइ प्रकारको रहेको बताएका छन् । बाहुन क्षेत्रीमा पनि पुराना पुस्ता काम नलाग्ने नयाँ पुस्ताहरु काम […]

सामुदायिक प्राकृतिक चिकित्सालयको परामर्श सेवा अब युएईमा

सामुदायिक प्राकृतिक चिकित्सालयको परामर्श सेवा अब युएईमा

दिनेश अाचार्य, युएईमा रहेका नेपालीहरु लाई लक्ष्क्षित् गर्दै निशुल्क सामुदायिक परामर्ष सेवा सुरु हुने भएकाे छ । नेपालकै पहिलो सामुदायिक प्राकृतिक चिकित्सालयको निसुल्क परामर्श सेवा अब युएईमा बस्ने नेपालीहरुले पनि लिन पाउने छन् । आउँदो फेब्रोवरी बाट सुरु हुने उक्त परामर्श सेवाको सम्पूर्ण जिम्मा चिरन न्यौपानेले पाएका छन् । “गुणस्तरीय उपचार तथा नीराकरण हाम्रो प्रतिवद्दता, […]

बैदेशिक रोजगारीलाई पछी पार्दै सिटि सफारी

बैदेशिक रोजगारीलाई पछी पार्दै सिटि सफारी

रमेश खड्का काशी / मिहिनेत गरे के हुदैन ,नगर्नेहरुको लागी सबै बहानै बहाना मात्र छन् । ब्यबासाय गरे लगानी डुब्ने डर छ ,कमाइ राम्रो हुदैना,घर खर्च चलाउन पनि गारो पर्छ भन्नेहरुको लागी स-सानो लगानीबाटै मनगै पैसा कमाउनेहरु पनि तपाई हाम्रो वरिपरी प्रसस्त देख्न सकिन्छ केवल खाचो छ त परिश्रम र मिहिनेतको । ठुला ठुला सपनाहरु […]

‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न युवाद्वारा आत्महत्या

‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न युवाद्वारा आत्महत्या

काठमाण्डौ। ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न चितवनका कृष्ण सुवेदीले आत्महत्या गरेका छन् । गुगल ड्राइभको सहारामा नेपालदेखि अष्ट्रेलिया फिल्म पठाएका उनले मिडिया तथा सामाजिक सञ्जालमा आएको भाररल समाचार र यसको कानुनी कारबाहिको बारेमा मानसिक तनाबसँगै अन्ततः आत्महत्या गरेको बुझिएको छ । उनि सहितको चार जनाको टोलीलाई प्रहरीले मिडियामा समाचार आउनुपुर्व नै समाईसकेको थियो । तत्पश्चातः निर्माण […]