अछाममा स्थानिय निर्वाचनको सबै तयारी पुरा

अछाममा स्थानिय निर्वाचनको सबै तयारी पुरा

एकेन्द्र महता – असार १४ गते हुने स्थानिय तहको दोस्रो चरणको निर्वाचनको तयारी अछाममा करिव सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार अछाम जिल्लाका १० वटै स्थानिय तहमा निर्वाचन शान्तिपूर्ण र मर्यादित बातावरणमा सम्पन्न गराँउनका लागि गर्नुपर्ने अधिकाँश काम कारवाहीहरु सकिएका छन । मनोनयन दर्ता गराँउने मिति नजिकै आईपुगे संगै जिल्लाका सबै १८५ […]

साँफे बगरमा जहाज देख्ने आशा पलायो..

साँफे बगरमा जहाज देख्ने आशा पलायो..

एकेन्द्र महता साँफेबगर,अछाम – अछामको साँफेबगर र आसपासका नागरिकहरुलाई हवाईजहाज देख्ने झिनो आशा पलाएको छ । हाल साँफेबगर विमानस्थल पुनःनिमार्ण हुने संकेत देखिएपछि याहाँका नागरिकहरुलाई हवाईजहाज देख्ने आशा जागेको हो । झण्डै १६ वर्ष अघि २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले सदरमुकाम मंगलसेन र साँफेबगरमा एकैसाथ आक्रमण गर्दा विमानस्थल पूर्ण रुपमा ध्वस्त भएको थियो । अछाम […]

सरसफाई सप्ताह २०१७ को अवसरमा कविता प्रतियोगिता

सरसफाई सप्ताह २०१७ को अवसरमा कविता प्रतियोगिता

एकेन्द्र महता, मंगलसेन, अछाम – ४४ औँ विश्व वातवरण दिवस तथा १८ औँ राष्ट्रिय सरसफाई सप्ताह २०१७ को अवसरमा मावि स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला भु–संरक्षण कार्यालय अन्तरगत पर्वतिय जलाधारहरुको जलवायु समायानुकुलन कार्यक्रमको सहयोग र जिल्ला शिक्षा कार्यालय अछामको आयोजनामा भएको प्रतियोगितामा सुर्यचन्द्र उच्च मावि साँफवगर १ का सन्तोष विक प्रथम, विद्यामन्दिर […]

बाजुरा रुडीका किसान सात बर्ष पछि रोपाइँ गर्दै

बाजुरा रुडीका किसान सात बर्ष पछि रोपाइँ गर्दै

एकेन्द्र महता, बाजुरा जेष्ठ २५-बाजुराको स्वामिकार्तिक गाउँपालिका–१ रुडी गाउँमा सात वर्षपछि पहिलो पटक रोपाइँ गर्ने तयारी भएको छ । स्थानीय बासिन्दाले सात वर्ष अगाडि नहर पहिरोले पुरेपछि रोपाइँ गर्न पाएका थिएनन् । यो वर्ष गाउँलेकै पहलमा सिंचाई कुला निर्माण गरिएको छ । जिल्ला समन्वय समितिको नेपाल जलवायु सहयोग कार्याक्रमले सहयो गरेपछि स्थानीय बासिन्दाले कुलो निर्माण […]

बाजुराको कोल्टीमा विमान दुर्घटना : पाइलटको मृत्यु

बाजुराको कोल्टीमा विमान दुर्घटना : पाइलटको मृत्यु

(कोल्टी) बाजुरा, प्रदेश नं. ७ को विकट पहाडी जिल्ला बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । सुर्खेतबाट सिमिकोटको लागि उडेको कलसाइन एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको थियो । दुर्घटना […]

अछामका ८० बर्षका कैदी जेल मुक्त

अछामका ८० बर्षका कैदी जेल मुक्त

एकेन्द्र महता अछाम – अछाममा ७९ बर्षका एक कैदी जेल मुक्त भएका छन् । कैदी जेल मुक्त हुनेमा जेष्ठताको आधारमा दर्ना गाविस ७ का अमरे साउँद रहेका छन् । देशभरमै जेष्ठताका आधारमा छुट्ने एकमात्रै व्यक्ति भएका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बताउनु भयो । १० औँ गणतन्त्र दिवसको अवसरमा अछाम जिल्लाका ५ जना कैदी जेलमुक्त […]

गोमा एयरको बिमान दुर्घटनाग्रस्त – चालकको मृत्यु

गोमा एयरको बिमान दुर्घटनाग्रस्त – चालकको मृत्यु

जेठ १३।सगरमाथा अञ्चल सोलुखुम्बु जिल्लाको लुक्लामा केही बेर अगाडि गाेमा एयरकाे कार्गो विमान दुर्घटना ग्रस्त भएको खबर छ। लुक्लाको तेन्जिङ हिलारी बिमानस्थलमा अबतरणको क्रममा सल्लाको रुखमा ठोक्कीएर भिरबाट तल खसेको गोमा एयरको कार्गो बिमान दुर्घटनाको पाइलट पारस कुमार राइको उपचारको क्रममा मृत्यु, को-पाइलट र परिचारिकाको उपचार जारी- घाइतेद्वयलाइ काठमाण्डौ लान कठिनाइ । खराब मौसमको कारणले भिसिविलिटी […]

थाकस युएईद्वारा टिकापुर राजबन्दीको परिवारलाई राहत सहयोग

टीकापुर घटनाका पिडित परिवारका बालबालिका हरुको पठनपाठनको लागि भनि २०७४ साल बैशाख ८ गते थारु कल्याणकारिणी सभा यु.ए.ई. को पहिलो बैठकले गरेको आर्थिक सहयोगको घोषणा हस्तान्तरण

थाकस युएईद्वारा टिकापुर राजबन्दीको परिवारलाई राहत सहयोग

कैलाली, ४ जेष्ठ । थारू कल्याण्कारिणी सभा कैलालीसँग सहकार्य गरी थाकस युएईले टिकापुर घटनाका पक्राउ परेका राजबन्दीको परिवारलाई राहत सहयोग गरेको छ । सस्थाले नेरु. ९३,५०० बराबरको शैक्षिक सामाग्री वितरण गरेको हो । थरुहट/थारुवान पाहिचान र अधिकारको माग गर्दा आन्दोलनलाई दबाउन सरकारले अत्याधिक बल प्रयोग गरी एकै पक्षको सुरक्षा दिदा टिकापुर कैलालीमा अप्रीय र आकल्पनिय […]

२५६१औ बुद्ध जयन्ति मनाउन नेपालबाट कलाकारहरु आइपुगे युएइमा

लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायिका कोपिला गुरुङ, सेलो गायक रोज मोक्तान

२५६१औ बुद्ध जयन्ति मनाउन नेपालबाट कलाकारहरु आइपुगे युएइमा

प्रबासी अनलाईन- दुबई, युएई – युएईमा २५६१ औ बुद्ध जन्म जयन्ति मनाउन नेपाल बाट कलाकारहरु आइपुगेका छन । आगामी शुक्रबार आबुधाबीको मलायली हलमा आयोजना हुन लागेको बृहद जन्म जयन्ति कार्यक्रमको लागि नेपालबाट लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायिका कोपिला गुरुङ, सेलो गायक रोज मोक्तान युएई आइपुगेका हुन् । दुबई एयरपोर्टमा कलाकारहरुलाई […]

बद्रि पंगेनी र सपना गाहाले युएइमा रहेका नेपाली हरुलाई यसरि नचाए (फोटो फिचर)

बद्रि पंगेनी र सपना गाहाले युएइमा रहेका नेपाली हरुलाई यसरि नचाए (फोटो फिचर)

दुबई, युएई – पाल्पाली समाज युएईले सस्थाको दोश्रो बार्षिकत्सव सम्पन्न गरेको छ । गत शुक्रबार बरदुबईको होलिडे इन् होटेलमा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरि नया वर्ष २०७४ को शुभकामना आदान प्रदान गर्दै बार्षिकत्सव मनाएको हो। कार्यक्रममा नेपालका ख्याती प्राप्त लोक तथा दोहोरी गायक बद्री पंगीनी, निकै चर्चित लोक तथा दोहोरी गायिका सपना गाहा, चर्चित मोडेल […]