संयुक्त राहत संयत्र युएईको पहलमा संकलित राहत दाङ देउखुरी समाज युएई द्वारा दाङको अमेलियामा हस्तान्तरण

संयुक्त राहत संयत्र युएईको पहलमा संकलित राहत दाङ देउखुरी समाज युएई द्वारा दाङको अमेलियामा हस्तान्तरण

डिल्ली हुमागाइ ,युएई -संयुक्त राहत संयन्त्र युएईको पहलमा संकलित राहत दाङ देउखुरी समाज युएई द्वारा दाङको अमेलियामामा हस्तान्तरण गरिएको छ। दाङ जिल्ला लमही नगरपालिका वडा नं. ०९ को रिहार, बांङ्गेताल र अमेलियाका ५८ घरपरिवारका बाढिपिडितलाई करिव १ लाख मुल्य बराबरकोे प्रतिघरधुरी १–१ थान सिरक डसना वितरण गरिएको हो । लमही नगरपालिका वडा नं. ०९ को […]

प्रदेशि भुमिमा कमाएको पैसा स्वदेशमै लगानी

प्रदेशि भुमिमा कमाएको पैसा स्वदेशमै लगानी

रोजगारिको शिल्शिलामा विभिन्न देशमा पुगेका नेपालिहरुले नया सोच बोक्दै आफ्नो देशमै केही गर्नु पर्छ भन्दै लागि पर्दै लगानी पनि शुरु गरेका छन । नेपाल विज्डम इन्भेस्टमेन्ट प्रा.लि नाम कम्पनी दर्ता गर्दै होम स्टे आफ्नै भवनमा जहाँ उक्त कम्पनिको अफिस पनि रहेने छ । दोस्रो स्टेप श्री कृष्ण जन्मास्टमीको अबसर पारेर स्वाबर्ण 30 गेस्ट हाउस उदघाटन […]

मृगौला पिडित धन बहादुर बुढाथोकीलाई बचाईदिन श्रीमतीले रुदै सहयोग मागीन

मृगौला पिडित धन बहादुर बुढाथोकीलाई बचाईदिन श्रीमतीले रुदै सहयोग मागीन

श्रावण-२७,शुक्रबार : तीन बर्ष अघि बिदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका धौलागीरी गाउपालिका – ५ साबिक मल्कबांग गाबिस वडा १ का ३१ वर्षीय धनबहादुर बुढाथोकी दुबै मृगौलाले काम गर्न छाडेपछी स्वदेश फर्केर राजधानी स्थित राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र बनस्थलीमा गत श्रावन ६ गते देखि उपचारारत छन ।उनी निकै गरीब र न्युन स्तर भएको कारण उनको […]

जिप दुर्घटना हुदा ५ जना घाईते

जिप दुर्घटना हुदा ५ जना घाईते

एकेन्द्र महता असार २८, अछाम-अछाम जिल्लाको सदरमुुकाम मंगलसैन ४ कैलास खोलामा जिप दुर्घटना हुदा जिपमा सवार ५ जना घाईते भएका छन । धनगडी बाट मंगलसैन आउदै गरेको से १ ज ३६८ नम्बरको जिप दिउसो करिब साढे १ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाईते हुनेमा मंगलसैन नगरपालीका ५ का २४ बर्षिया प्रेम […]

किराती सांस्कृतिक सम्पदा निर्माण सुरु

किराती सांस्कृतिक सम्पदा निर्माण सुरु

गणेश रार्इ –  ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँ पालिका, वडा नं ३ उँबु गाउँमा ३५ फिट अग्लो किराती सांस्कृतिक सम्पदा स्वालेवा चिन्डो को स्तम्व निर्माण सुरु भएको छ । मानेभञ्ज्याङ गाउँ पालिका का नव निर्वाचित गाउँ पालिका प्रमुख मोतीराज रार्इ र उप(प्रमुख सविता रार्इले संयुक्त रूपमा यसै साता उक्त स्तम्वको शिलान्यास गरेका हुन् । वाम्बुले रार्इ […]

हिम्मत हारिएको छैन

हिम्मत हारिएको छैन

समग्र किरातीहरूको साझा पहिचानी सम्पाति स्वालेवा [ चिन्डो जातको प्राकृतिक फल मध्य सबै भन्दा ठूलो जात जसलार्इ किराती वाम्बुले समुदायले मुन्डुमी अस्त्रको रूपमा जन्म देखिन मृत्यु पर्यन्त प्रयोग गर्छन् ], जसको स्थायी स्तम्व निर्माण ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँ पालिका वडा नं.३ अन्तर्गत ड्याब्ल्वाँमामा तीव्र गतिमा निर्माण भइरहेको छ । वाम्बुले रार्इहरूको पहिचानी प्रतीक को रूपमा […]

अछामका स्थानीय तहमा निर्वाचनको मतगणना जारी एकेन्द्र महता

अछामका स्थानीय तहमा निर्वाचनको मतगणना जारी एकेन्द्र महता

१६ असार – अछामका १० स्थानिय तहहरु मध्ये ८ वटामा मतगणना कार्य सुरु भएको छ । जिल्लाका ४ नगरपालिका मध्ये २ वटा र ६ गाँउपालिका मध्ये ५ वटामा मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जाँनकारी दिनुभयो । जिल्लाको ढकारी गाँउपालिका, कमलबजार नगरपालिका, रामारोशन गाँउपालिका, बान्नीगढी जयगढ गाँउपालिका, मंगलसेन नगरपालिका, मेल्लेख गाँउपालिका, तुर्माखाँद गाँउपालिका र […]

भारतिय राजदुतावास लैनचौर अगाढी प्रर्दशन

भारतिय राजदुतावास लैनचौर अगाढी प्रर्दशन

काठमाडौँ – दार्जिलिङमा भइरहको आन्दोलन भारत सरकारले गरिररहेको वर्वर दमनका बिरुद्धमा नायक÷निर्माता एव्म सिमानामा काँढेतार अभियानका अभियन्ता नवल खड्का र ग्रेटर नेपालका अध्यक्ष फडिन्द्र नेपालले संयुक्त रुपमा रत्नपार्क देखि भारतिय राजदुतावास लैनचौर अगाढी सम्म बिरोध ¥याली निकालि एक्यवद्धता जनाएका छन् । लैनचौरमा आन्दोलनकारी र प्रहरी बिच झडप हुँदा केहि समय तनाब ग्रस्त भएको थियो । […]

अछाममा स्थानिय निर्वाचनको सबै तयारी पुरा

अछाममा स्थानिय निर्वाचनको सबै तयारी पुरा

एकेन्द्र महता – असार १४ गते हुने स्थानिय तहको दोस्रो चरणको निर्वाचनको तयारी अछाममा करिव सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार अछाम जिल्लाका १० वटै स्थानिय तहमा निर्वाचन शान्तिपूर्ण र मर्यादित बातावरणमा सम्पन्न गराँउनका लागि गर्नुपर्ने अधिकाँश काम कारवाहीहरु सकिएका छन । मनोनयन दर्ता गराँउने मिति नजिकै आईपुगे संगै जिल्लाका सबै १८५ […]

साँफे बगरमा जहाज देख्ने आशा पलायो..

साँफे बगरमा जहाज देख्ने आशा पलायो..

एकेन्द्र महता साँफेबगर,अछाम – अछामको साँफेबगर र आसपासका नागरिकहरुलाई हवाईजहाज देख्ने झिनो आशा पलाएको छ । हाल साँफेबगर विमानस्थल पुनःनिमार्ण हुने संकेत देखिएपछि याहाँका नागरिकहरुलाई हवाईजहाज देख्ने आशा जागेको हो । झण्डै १६ वर्ष अघि २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले सदरमुकाम मंगलसेन र साँफेबगरमा एकैसाथ आक्रमण गर्दा विमानस्थल पूर्ण रुपमा ध्वस्त भएको थियो । अछाम […]

1 2 3 4