नेपाली समाज युएई द्वारा तेक्वान्दो खेलाडी दिपक बिष्ट आयशा शाक्यलाई सम्मान

नेपाली समाज युएई द्वारा तेक्वान्दो खेलाडी दिपक बिष्ट आयशा शाक्यलाई सम्मान

प्रबासी अनलाइन, दुबई, युएई – नेपाली समाज युएई द्वारा पूर्व तेक्वान्दो खेलाडी दिपक बिष्टलाई सम्मान गरिएको छ। दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा लगातार चार स्वर्ण पदक जितेर दक्षिण एसियामै किर्तिमानी कायम गरेका खेलाडी दिपक विष्ट र नेपाल तेक्वान्दोकी सर्वाधिक गोल्ड मेडल बिजेता आयशा शाक्यलाई दुबईमा रहेका नेपालीहरुले सनिबार एक कार्यक्रम गरेर सम्मान गरेका हुन् । […]