नेपालद्वारा केन्या ६ विकेटले पराजित

नेपालद्वारा केन्या ६ विकेटले पराजित

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंगको खेलको अघि खेलिएको दोश्रो अभ्यास खेलमा आज नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ। यस अघि पहिलो अभ्यास खेलमा शुक्रबार नेपालले अमेरिकासंग ५ विकेटको पराजय बेहोरेको थियो। नर्सरी ओभल मैदान अबु धाबी मा टस जितेर नेपालले केन्यालाई पहिले ब्याटिंगको निम्तो दिएको थियो।केन्याले ३२.२ ओभरमा ११० रनमै सबै विकेट गुमाएपछि […]

एन आर एन युएईले खेलकुद कार्यक्रमको आयोजना गर्ने-प्रथम हुनेलाई ३३३३ दिराम

एन आर एन युएईले खेलकुद कार्यक्रमको आयोजना गर्ने-प्रथम हुनेलाई ३३३३ दिराम

प्रबासी अनलाईन, युएई – एन आर एन ए युएईले बिबिध खेलकुद कार्यक्रमको आयोजना गर्ने भएकोछ । एन आर एन ए युएईले आगामी डिसेम्बर महिनामा खुल्ला भलिवल र अन्तर संस्था फुट्बल खेलकुद कार्यक्रमको आयोजना गरिने जानकारी आज बरदुबई स्थित सिल्भर स्पुनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । डिसेम्बर महिना लाइ खेलकुद महिना को रुपमा घोसणा […]

पवीत्र भण्डारी एभरेस्ट युएइ मार्सल आर्ट्स एन्ड स्पोर्ट्स क्लबको अध्यक्षमा चयन

पवीत्र भण्डारी एभरेस्ट युएइ मार्सल आर्ट्स एन्ड स्पोर्ट्स क्लबको अध्यक्षमा चयन

युएइमा भएको भेलाले पवीत्र भण्डारीलाई एभरेस्ट युएइ मार्सल आर्ट्स एन्ड स्पोर्ट्स क्लबको अध्यक्षमा चयन गरेको छ । क्लबका उपाध्यक्षमा भलीबल खेलाडी कुन्दल सिंह, तेक्वान्दोका सबिन पाण्डे र फुटबलका मदन अधीकारी रहेका छन् । पूर्ण भक्त लामा सचिव रहेको कमिटीमा परशुराम घिमिरे कोशाध्यक्ष रहेका छन् । राजेश थिङ लामा, भानुभक्त पौडेल, विसाल थापा मगर, प्रेम श्रेष्ठ,राजेश […]

नेपाली समाज युएईद्वारा फुटबल खेलाडीलाइ सम्मान

नेपाली समाज युएईद्वारा फुटबल खेलाडीलाइ सम्मान

प्रबासी अनलाईन, युएई – युएईमा रहेका नेपाली हरूको सबै भन्दा पुरानो सस्था नेपाली समाज युएइले फुटबल खेलाडी हरुलाई सम्मान गरेको छ। एएफसी यू २३ च्याम्पियनसिप छनोट चरणको खेलमा युएईको अलएन सहर आएका नेपाली फुटबल टिम लाइ गत मंगलबार अलएनमा सम्मान गरिएको हो। नेपाली समाज युएईका संयोजक तथा नेपाल बिश्व सहयोग संघ युएईका अध्यक्ष गोबिन्द ढकालको […]

एएफसी यू-२३ च्याम्पियनसिप को पहिलो खेलमै नेपाल पराजित

एएफसी यू-२३ च्याम्पियनसिप को पहिलो खेलमै नेपाल पराजित

माधव न्यौपाने ,युएई- एएफसी यू २३ च्याम्पियनसिप छनोट चरणको पहिलो खेल मा युएईसंग नेपाल पराजीत भएको छ। युएई को ताहनोउ बिन मोहममेद स्टडियम अलऐन मा भएको पहिलो खेलमा युएईसंग नेपाल ५-० गोल अन्तरले पराजित भएको हो। खेल सुरू भएको पहिलो हाफ मा युएई ले ४-० को आग्रता लिएको थियो। खेल सुरू भएको ६ मिनेटबाट नै […]

युएईमा सफल नेपाली खेलाडीहरु सम्मानित

[sm-youtube-subscribe]

युएईमा सफल नेपाली खेलाडीहरु सम्मानित

दुबई, युएई – एभरेष्ट यूएई मार्शल आर्ट एंड स्पोर्ट्स क्लबको सक्रियतामा हालै मात्र २ वटा अन्तरास्ट्रिय ( १२ औ नेस्नल कराते च्याम्पियनशिप- जेकेएस कप २०१७ अल वसल क्लब दुबईमा खुल्ला कराते ) र ( बुडोकन कराते-२०१७ अन्तरास्ट्रिय कप अल अलि क्लब यूएई – दुबई) खेल सम्पन्न भएको छ । ठुलो संख्यामा नेपाली खेलाडीहरुको सहभागिता रहेको […]

युएईमा भएको कराते च्याम्पियनसिपमा नेपालको उत्कृष्ट खेल

युएईमा भएको कराते च्याम्पियनसिपमा नेपालको उत्कृष्ट खेल

रमाकान्त बास्तोला- दुबई, युएई – अन्तरास्ट्रिय तहको बुडोकन कतारे कप २०१७ च्याम्पियनशिप खेल युएईमा सम्पन्न भएको छ । विभिन्न रास्ट्रहरु द्वारा सम्मेलित खेलमा नेपालि कराते डो टिमका खेलाडीहरुले पनि सहभागिता जनाएका थिए । खेलमा अस्ट्रेलिया, इजिप्ट, इरान, युएई,इण्डिया,फिलिपिन्स, लेबनान, श्रीलन्का, नेपाल लगाएतका रास्ट्रहरुको सहभागी खेलाडीहरु द्वारा काता, कुमिते लगाएर च्याम्पियन शिप कराते खेलहरु खेलाइएको थियो […]

युएइमा नेपाली खेलाडीहरु सम्मानित

युएइमा नेपाली खेलाडीहरु सम्मानित

दुबई युएई – जे के एस कप २०१७ अल वसल क्लब दुबईमा नेपाल को प्रतिनिधत्व गर्दै आएका खेलाडी हरु गत शुक्रबार सम्मानित भएका छन |  सारा नेपाली एकजुट हुदै हाम्रा खेलाडीहरुको मनोबल उच्च तथा उनीहरुको व्यक्तिगत आर्थिक समस्यालाईपनि मध्यनजर गर्दै आगामी दिनमा अझै अघी बढ्ने वातावरण बनाउने हामी नेपालीको कर्तब्य हो | यसै अनुरुप गत शुक्रबार […]

Reewaj Neupane is participating in 2nd Asian Youth championships in Thailand

दुबई, युएई – युएईमा जन्मेका रिवाज न्यौपानेले दोश्रो एसियन युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने भएका छन् । आगामी मे २० मा थाईलेण्डमा हुदै गरेको दोश्रो एसियन युथ एथलेटिक्स च्याम्पियनसिपमा रिवाजले चारसय मिटर र दुइ सय मिटरको दौड प्रतियोगितामा सहभागी हुने उनका पिता कृष्ण न्यौपानेले प्रबासी अनलाईन लाइ बताए । युएइका विभिन्न स्कुलहरु बिचको […]

युएइमा नेपाली कराते खेलाडीको सफलता

युएइमा नेपाली कराते खेलाडीको सफलता

दुबई २२ अप्रिल। युएइमा कार्यरत नेपालीहरुले गत सुक्रबार अल वसल क्लब दुबईमा भएको कराते प्रतियोगितामा एभरेष्ट नेपाली कराते कल्बबाट चार जना नेपाली मैदानमा सहभागीता भै सफल भएका छन । अल वसल स्टेडियम दुबईमा भएको १३ औ राष्ट्रिय कराते च्याम्पियनसीप ( जेकेएसकप ) अन्तर्गत विजय तामाङ्गले ६५ किलो तोल समुहमा स्वर्ण पदक जितेका छन यसै गरी […]