निर्वाचनको कुरा मात्रै, तयारी सुन्य

निर्वाचनको कुरा मात्रै, तयारी सुन्य

मंसिर २२, २०७३- सरकार र प्रमुख राजनीतिक दलहरूले जतिसक्दो चाँडै निर्वाचन गर्नुपर्ने विषयलाई बाक्लै चर्चा गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मात्रै पनि देशमा निर्वाचन र संविधान संशोधनका दुवै काम हुने बताए । तर, अर्कातिर चुनावका लागि अत्यावश्यक कानुनको मस्यौदासमेत तयार गरिएका छैनन् । संविधानअनुसार सरकारले २०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेशसभा […]

फुलको थुंगा जस्तो गित को म्युजिक भिडियो छायांकन सम्पन्न

फुलको थुंगा जस्तो मेरो मायालु बोलको गितको म्युजिक भिडियोको अन्तिम चरनको छायांकन सकिएको छ । बुनु उप्रेतिको स्वर रहेको उक्त गितको म्युजिक भिडियो विभिन्न मनोरम स्थलहरुमा छायांकन गरिएको छ । उक्त गितको म्युजिक भिडियोको निर्देशन मुनाल शिशिरले गरेका छन् । उक्त गितको म्युजिक भिडियोमा नम्रता लामा र कौशल रहेका छन् भने छायांकन शेखर चापागाइले गरेका छन् […]

आयोजकले नेफ्टा फिल्म अवार्र्डका दर्शकलाई निशुल्क यातायातको ब्यबस्था गर्ने

आयोजकले नेफ्टा फिल्म अवार्र्डका दर्शकलाई निशुल्क यातायातको ब्यबस्था गर्ने

दुबई, युएई – नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करणका लागि कार्यक्रममा आउने दर्शकका लागि आयोजकले निशुल्क यातायातको ब्यबस्था गर्ने भएको छ | युएईका मुख्य शहर अबुधाबी , अल्लेन , रसखेमा , फुझेराबाट डिसेम्बर १५ तारिक सम्म टिकट खरिद गर्ने सम्पूर्ण दर्शकलाई निशुल्क यातायातको ब्यबस्था […]

अब चिनियाँ ब्यान्डविथमा नेपाली इन्टरनेट

अब चिनियाँ ब्यान्डविथमा नेपाली इन्टरनेट

मंसिर २२, २०७३- इन्टरनेट चलाउन आवश्यक ब्यान्डविथ भारतीय मार्गबाट ल्याउँदै आएको नेपालले पहिलोपटक चिनियाँ बाटोबाट ब्यान्डविथ ल्याउने सम्झौता गरेको छ । रसुवागढी नाकाहुँदै चीनबाट ब्यान्डविथ किन्ने विषयमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच मंगलबार सम्झौता भएको हो । हङकङमा भएको सम्झौता अनुसार अब टेलिकमले रसुवागढी नाका नजिकै रहेको चाइना टेलिकमको ‘जिलोङ गेटवे’मार्फत इन्टरनेटका लागि आवश्यक […]

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ, १ मङ्सिर । राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । यहाँ आज पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष खड्गप्रसाद पालुङ्गाले वर्तमान सरकारले पनि विगतका सरकारले झँै कुनै काम नगरेको भन्दै दिएको समर्थन फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा आउनुपर्ने विषय आएनन् अधिकांश जनताले यो […]

आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित

आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित

चितवन । त्रिकालदर्शी एवं आयुर्वेद ऋषि ज्यो. पं. कमलराज भण्डारी (कमलानन्द सरस्वती) अभिनन्दित हुनुभएको छ । शुक्रवार शब्द चिन्तन परिवारले एक कार्यक्रम बीच भरतपुर चितवनमा उहाँलाई अभिनन्दन गरेको हो । भण्डारीको सहस्रचन्द्र दर्शनको उपलक्ष्यको उत्सवमा सञ्चालन भइरहेको श्री गणेश महापुराण एवं श्रीमद्भागवत् रसामृतपान महायज्ञको अवसर पारेर शब्द चिन्तन संरक्षण मण्डलका सह–प्रधान संरक्षक दीपक सुवेदी, शब्द […]

फुजैराहमा समुन्द्रको छेउमा दिपावलीको शुभकामना आदानप्रदान

फुजैराहमा समुन्द्रको छेउमा दिपावलीको शुभकामना आदानप्रदान

मान बहादुर के.सी. ‘मुस्कान’ यूएई –  यूएईको उत्तरी क्षेत्रमा रहेको पहाडी प्रान्त मानिने सुन्दर रमणिय स्थल फुजैराह स्थित समुन्द्री किनारा अंब्रेला बिचको छेउमा सिल्भर स्पून क्याफ्टेरीयाले आयोजना गरेको ‘दिपावलीको शुभकामना आदानप्रदान तथा रात्री बनभोज कार्यक्रम’ भब्यताका साथ सम्पन्न भएको छ । शुक्रबार प्राय सबैको छुट्टी हुने भएकाले बिहीवार साँझ सिल्भर स्पून क्याफ्टेरीयाले आयोजना गरेको सो […]

एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने

एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने

मलेसिया । मंगोल सम्राट डा. गोपाल गुरुङले देख्नु भएको सपना मन्द हावाको शुसेली जस्तै सर्ग आईरहेको छ । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको अवस्थामा मंगोल नेशनल अर्गनाईजेशन प्रवास मलेसियाको दोस्रो अधिवेशन हुने समेत भएको छ । मलेसियाको राजधानी सहर क्वालालम्पुरको कोतारायामा नोभेम्वर २० मा बसेको बैठकले एमएनओ प्रवास मलेसियाको जनवरी १, २०१७ मा दोस्रो […]

1 45 46 47