झापाली समाजको बनभोजमा निशुल्क स्वस्थ्य शिबिर

झापाली समाजको बनभोजमा निशुल्क स्वस्थ्य शिबिर

युएई, माघ १५- झापाली समाज युएई क्षेत्रीय समिति अबुधाबी साथै युवा खेलकुद तथा साँस्कृतिक बिभागद्वारा आयोजजित वनभोज कार्यक्रममा नि:शुल्क स्वास्थ्य शिविर समेत संचालन हुने भएको छ । अबुधाबीको लाइफ केयर हस्पिटलका अनुभवी चिकित्सकहरुबाट झापाली वनभोजमा सहभागी सबैको नि: शुल्क स्वास्थ परिक्षण गरिने सहमति भएको हस्पिटलकि मार्केटिङ बिभागमा कार्यरत रन्जिना गुरुङले बताएकी छिन् । अबुधाबीको खलिफा […]

चेतना मुलक हाँस्यव्यग्य कार्यक्रम “दुई थोपा हाँसो” युएईमा

चेतना मुलक हाँस्यव्यग्य कार्यक्रम “दुई थोपा हाँसो” युएईमा

सुर्य खवास, युएई-गैर आवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद युएईले फेब्रुअरी महिनालाई जनचेतना महिनाको रुपमा मनाउने अभियान अनुरुप “दुई थोपा हाँसो” कार्यक्रम युएईमा कार्यरत नेपाली श्रमिक माझ लिएर आउदैछ । एनआरएनए आइसिसीको पहलमा स्वस्थ हाँस्यव्यंग्य र योगा सहितको जन-चेतनामुलक कार्यक्रम “दुई थोपा हाँसो” लाई विश्वका विभिन्न देशहरूमा अभियानको रुपमा लैजाने योजना मुताबिक आगामि फेब्रुअरी महिनाको […]

प्रदेश ३ एकता समाज युएई संस्थाको स्थापना

प्रदेश ३ एकता समाज युएई संस्थाको स्थापना

रिता लामिछाने । युएई- युएईमा “प्रदेश ३ एकता समाज युएई” नामको प्रदेश स्तरीय सामाजिक संस्थाको स्थापना भएको छ । नव गठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूली) समाज युएई, रसुवा समाज युएईको प्रतिनिधित्व रहेको छ। यि समाजहरुले […]

मितेरी समाज कतार गठन : समाजको अध्यक्षमा लक्ष्मीप्रसाद तिमिल्सिना

मितेरी समाज कतार गठन : समाजको अध्यक्षमा लक्ष्मीप्रसाद तिमिल्सिना

१३ माघ, कतार -सामाजिक सेवा प्रति बफादार रहेको प्रबासी संगठन मितेरी समाज शाखा कतार गठन भएको छ । मितेरी समाजलाई बिश्व संजाल संस्थाको रुपमा विस्तार गर्ने अभियानमा जुट्नु भएका समाजसेवी व्यक्तित्व प्रेम रिजालको बिशेष पहलमा मितेरी समाज कतार गठन भएको हो । यहि सुक्रबार १२ गते मितेरी समाज अभियन्ता प्रेम राज रिजालको सभापतित्वको भेलाले मितेरी […]

कलाकार ओम उप्रेतीको मेरो मुटु बोलको म्युजीक भिडियो सार्बजानिक

कलाकार ओम उप्रेतीको मेरो मुटु बोलको म्युजीक भिडियो सार्बजानिक

उत्तम बिक दुबई-सांगीतिक क्षेत्रमा उदाउदै गरेका कलाकार ओम उप्रेतीको मेरो मुटु बोलको म्युजीक भिडियो हालसालै मात्र मालती डिजिटल फिल्म प्रा.लि. मार्फत बजारमा आएको छ । चर्चित नायिका तथा हट डान्सरको रुपमा परिचित रिया श्रेष्ठ र ओम उप्रतीको अभिनय रहेको उक्त म्युजीक भिडियोमा कमेडी कलाकारको रुपमा चर्चित कलाकार ईन्द्र सिन्चुरीको समेत छोटो अभिनय रहेको छ । […]

सिन्धुपाल्चोक सेवा समाज युएईले “सोनाम ल्होछार सांझ” मनाउदै

सिन्धुपाल्चोक सेवा समाज युएईले “सोनाम ल्होछार सांझ” मनाउदै

रिता लामिछाने, दुबई। बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात सोनाम ल्होछारको अबसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले “ल्होछार सांस्कृतिक सांझ” गर्ने भएको छ। कार्यक्रमको मुख्य आकर्षक रहेका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुम लोप्चन र शशीकला मोक्तान उक्त कार्यक्रमको लागी युएई आउन लागेका हुन्। कार्यक्रममा युएईमा रहेका कलाकारहरु को समेत जोड्दार प्रस्तुति रहनुका […]

दुबईमा कार्यवाहक महामहिम राजदूत नेत्रबहादुर टण्डनलाई बिदाई

दुबईमा कार्यवाहक महामहिम राजदूत नेत्रबहादुर टण्डनलाई बिदाई

लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । गएको ११ जनवरी बिहीबारका दिन दुबईको सिल्भर स्पून नेपाली रेष्टुरेण्टमा गुल्मी सेवा समाज युएईको आयोजनामा युएईस्थित क्रियाशिल विभिन्न २२ वटा संघ सस्थाहरुले संयुक्त रुपमा नेपाली राजदूतावास अबुधावीका कार्यवाहक महामहिम राजदूत नेत्रबहादुर टण्डनलाई सम्मानका साथ बिदाई गरेको छ । राजदूत टण्डनको ४ बर्षे कार्यकाल पूरा भई नेपाल फर्कने भएपछि बिदाई गरेको […]

अनाथ बालबालिकाको सहयोगार्थ युएईमा शुभयात्रा साझ २०१७ सम्पन्न

अनाथ बालबालिकाको सहयोगार्थ युएईमा शुभयात्रा साझ २०१७ सम्पन्न

प्रबासी अनलाईन, युएई – चेपाङ तथा मुस्लिम अनाथ बालबालिकाहरूको शिक्षा र स्वास्थ्य सहयोगार्थ युएईमा साँस्कृतिका कार्यक्रम सम्पन्न भएको छ । युएईको बरदुबई स्थित रोयल स्कट होटेलमा हिजो शुक्रबार सम्पन्न उक्त सास्कृतिक कार्यक्रममा युएईमा रहेका नेपाली हरुको उल्लेखनीय उपस्थिति रहको थियो। सामाजिक भावनाले ओतप्रोत भएर आयोजना गरिएको उक्त कार्यक्रमलाई युएईमा रहेका नेपाली हरुले खुलेर प्रशंसा गरेका […]

लमजुङ समाज युएईको तेस्रो अधिवेशन सम्पन्न

लमजुङ  समाज युएईको तेस्रो अधिवेशन  सम्पन्न

लमजुङ समाज युएईको तेस्रो अधिवेशन सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ युएई शाखा अध्यक्ष ओम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा संस्थाका अध्यक्ष महेश पराजुलीको सभापतित्व रहेको थियो । समाजको तेस्रो अधिबेशनबाट पुन अध्यक्षमा महेश पराजुलीको नेतृत्वमा सर्वसम्मतिमा १५ सदसिय नवगठित पदाधिकारीहरु चयन भएका छन् । सुशन गुरुङले अतिथिहरुलाई स्वागत गरेका थिए भने […]

नया बर्ष मनाउन डान्सर तथा मोडल रिया श्रेष्ठ युएई आउदै

नया बर्ष मनाउन डान्सर तथा मोडल रिया श्रेष्ठ युएई आउदै

नेपाली रंगमंचकि हट डान्सर तथा मोडल रिया श्रेष्ठ युएई आउने भएकी छिन । उनि युएईमा यहि डिसेम्बर २९ तारिक शुक्रबार हुन् लागीरहेको नया बर्ष धमाका २०१७ को लागी आउन लागेकी हुन् । उनिसगै उक्त कार्यक्रममा गायक नन्दु राई ,डान्सर दिपक गुरुङ,मोडल सारिका सुनार ,गायक पारस लामा ,डान्सर रोशनी सुब्बा लगायत आधा दर्जन युएईका स्थानीय नेपाली […]