अमृता श्रीपालको गैरी गाउको मेलामा सार्बजनिक (भिडियो सहित)

अमृता श्रीपालको गैरी गाउको मेलामा सार्बजनिक (भिडियो सहित)

गीत संगीतले समाजको बास्तबिक घटनालाई चित्रण गरेको पाइन्छ त्यो मध्ये पनि लोक दोहोरी अझ बढि बास्तबिकता बोकेको हुन्छ । अहिले जस्तो बिज्ञान र प्रबिधिको बिकास भइनसकेको हाम्रो नेपाली समाजको एक समय माया पिरती र समाचारको सम्प्रेषण को माध्यम नै गाउघरमा लाग्ने मेला पर्वनै हुन्थ्यो। यस्तै बिषयबस्तु समेटेर गायिका अमृता श्रीपालको “गैरी गाउको मेला” बजारमा आएको […]

चापागाईंलाई अध्यक्षमा चुन्दै सकियो झापाली समाज युएईको दोस्रो अधिवेशन

चापागाईंलाई अध्यक्षमा चुन्दै सकियो झापाली समाज युएईको दोस्रो अधिवेशन

डिल्ली हुमागाई, युएई – झापाली समाज युएईको दोस्रो विशेष अधिवेशन शुक्रबार सम्पन्न भएको छ।रास अल खैमाको केरला सोसाइटी कल्बमा सम्पन्न भएको दोस्रो विषेश अधिवेशनबाट निवर्तमान महासचिव अशोक चापागाईंको अध्यक्षतामा १६ सदस्यीय पदाधिकारी सर्वसहमत चयन भएका छन् । यस्तै उपाध्यक्ष, प्रथम ,द्धितिय र तृतीय उपाध्यक्षमा क्रमशः डिल्ली राम कटुवाल, जीवनाथ नेपाल र रेणु ढकाल चयन भएका […]

शिव परियारले अप्रिलमा युएई तताउने

शिव परियारले अप्रिलमा युएई  तताउने

नेपाली सांगीतिक जगतका बहुचर्चित गायक शिव परियार पुन:युएई आउने भएका छन् । उनि नेपालीहरुको नया वर्ष २०७५ सालको अवसरमा युएईको फुजेरामा रहेका क्रियाशील सम्पूर्ण सामाजिक संघसस्थाहरुको आयोजनामा हुन् गइरहेको “नया बर्ष -२०७५ बिशेष सांगीतिक कार्यक्रम ’’को लागि आउन लागेका हुन् । उनि संगै लोक गायिका पूर्णकला बिसी ,नायक सलोन बस्नेत पनि उक्त कार्यक्रमको लागी युएई […]

युएईमा “सन्ध्या” को बिमोचन

युएईमा “सन्ध्या” को बिमोचन

परदेश बाट नै अघिल्लो बर्ष पहिलो गीति एल्बम “सन्ध्या” बिमोचन गरेकी गायिका तथा मोडल सन्ध्या सुस्केराले यो साल पनि आफू जन्मेको हुर्केको गाउँ ठाँउमा शिक्षाको लागि थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले र आफ्नो जन्न्म दिन पारेर दोस्रो एल्बम “सुस्केरा” को बिमोचन गरेकी छिन । जस्मा ५ ओटा गीत समाबेश भएको एल्बम यहि गएको सुक्रबार […]

“शुभयात्रा साँझ” टिमको तर्फबाट दोस्रो सहयोग

“शुभयात्रा साँझ” टिमको तर्फबाट दोस्रो सहयोग

हाम्रो घोषणा अनुरुप “शुभयात्रा साँझ” टिमको तर्फबाट दोस्रो सहयोग अनुरुप हेटौडाको मदरसा दारुल कुरान विद्यालयलाई नगद रु १,६०,००० र बिद्यालय बनाउने ब्लक एकहजार थान प्रदेश ३ को माननीय मुख्यमन्त्रि डोरमणि पौडेल र शुभयात्रा साँझ तिन आयोजक (समिम खान/मदन अधिकारी/मनोज गोर्खाली) तर्फ बाट समिम खान हातबाट बिद्यालयका अध्यक्ष अहमद खानलाई हस्तान्तरण गरियो। मिती १३ चैत्र २०७४ […]

सुन्दर युवतीको कल्पनामा सन्जिबको गीत (भिडियो सहित)

सुन्दर युवतीको कल्पनामा सन्जिबको गीत (भिडियो सहित)

रोजगारीको सिलसिलामा विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीत प्रति मोह राख्ने धेरै छन्। यसै क्रममा युएई, दुबई मा बिगत पाँच बर्षदेखि रहँदै आएका डब्लु.डि.एन.वाई सन्जिब आफ्नो पहिलो गीतको भिडियो लियर दर्शक स्रोतामाझ आएका छन्। ‘देखेर तिमिलाई…’ बोलको गीतमा सन्जिब कै स्वर तथा शब्द र कमल थापाको संगीत सुन्न सकिन्छ। सुदर युवतीलाई देखेपछि कल्पना गरेका […]

दुबईमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन

दुबईमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन

लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । गत २३ मार्च शुक्रबारका दिन युएईको मुटु मानिने दुबई सहरमा नेपालीहरुको धेरै चहल पहल तथा मुख्य रुपमा जमघट हुने बर दुबईस्थित नेपालीको प्रत्येक्ष लगानीमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन भएको छ । उक्त गेष्ट हाउस नेपाली राजदूतावास अबुधावीका द्धितीय सचिव कृष्ण अर्याल, डा. दिनेश आचार्य, नेपाली समाज युएईका अध्यक्ष […]

एन आर एन युएइको संयोजनमा नेपालका सात जिल्लामा प्राथमिक उपचार तालिम सम्पन्न

एन आर एन युएइको संयोजनमा नेपालका सात जिल्लामा प्राथमिक उपचार तालिम सम्पन्न

डिल्ली हुमागाई /युएई – गैरआवासीय नेपाली संघ युएईको संयोजन तथा डिसकर्भरी रोयल स्पोर्टस् युएईको आयोजनामा नेपालका बिभिन्न सात जिल्लामा सञ्चालित प्राथमिक उपचार तालिम बिहिबार सम्पन्न भएको छ । चैत १ गतेबाट चितवनदेखी सुरु भएको तालिम ८ दिन सम्म चलेको थियो । सात जिल्लाका १३ तालिम केन्द्रबाट ९ सय ६० जनाले तालिममा सहभागीता जनाएको गैरआवासीय नेपाली […]

विदेशिएका नेपालीहरुप्रति नेपाल सरकार किन उदासीन ?

विदेशिएका नेपालीहरुप्रति नेपाल सरकार किन उदासीन ?

डिल्ली हुमागाई – करिब साढे तीन करोड जनसंख्या रहेको देशमा पचास लाख उर्जाशील नेपालीहरु रोजगार लगायत अन्य सिलसिलामा विदेश पलायन भएका छन् । घरपरिवारको रोजीरोटीको जोहो गर्न र समग्र देशलाई रेमिट्यान्स दिनका लागि दिनहुँ दुई हजार पाँच सयको हाराहारीमा त्रिभुवन विमानस्थलबाट बाहिरिने गर्छन् । देश र घरपरिवारको मायालाई पोल्टोमा सजाएर विदेसिदै गर्दा सबैका सपना साकार […]

नेपाली समुदाय युएईद्वारा आयोजित चौथो भलिबल प्रतियोगिताको पहिलो उपाधी कालीगण्डकीले चुम्यो

नेपाली समुदाय युएईद्वारा आयोजित चौथो भलिबल प्रतियोगिताको पहिलो उपाधी कालीगण्डकीले चुम्यो

०९ मार्च २०१८,श्याम कृष्ण , दुबई- बिगत ४ बर्ष देखि प्रवासी नेपालीहरुको हितमा समर्पित संगठन, नेपाली समुदायद्वारा युएईकै अत्याधिक नेपालीहरुको आवादी रहेको क्षेत्र जाबेल अलि पार्को, दुबईमा हिजो शुक्रबार आयोजित ४ औ अन्तर नेपाली सामुदायिक भलीबल प्रतियोगिता-२०१८,मा कालिगण्डकी भलिबल टिमले पहिलो पुरस्कार बापत Dhs: ३०००/-(ने.रु: ८६ हजार ) जित्न सफल भएको छ | नेपाली बौद्ध […]

1 2 3 47