About Us-Prabasi Online

Please click on Play Button Below to Listen Prabasi Online Radio Live

MUSES RADIO PLAYER CODE –>


प्रबासी अनलाईन कुनै पनि व्यक्ति,  राजनीतिक विचार धारा, जाति, वर्ग या समुदाय बाट प्रभावित नभई प्रबासमा रहेका सम्पूर्ण नेपालीहरुलाई समाचार, मनोरंजन र जानकारी प्रदान गर्ने हेतुले संचालन गरिएको अनलाइन हो ।

सुचना सबैको अधिकार हो र स्पस्ट, सत्य र तथ्य सुचना प्रबाह गर्नु हाम्रो दायित्वलाई बहन गर्दै प्रबासी अनलाइनले निरन्तर प्रबासी नेपाली हरुको सुचित हुने अधिकारलाइ सम्मान गर्दै अघि बढ्ने प्रतिबध्ता गर्दछौ ।

प्रबासी अनलाईन (www.prabasi.online) कुनै पनि राजनीतिक पार्टीको भात्री संगठन या कुनै पनि राजनीतिक पार्टी प्रति आस्था नभएको बिशुद्ध नेपाली अनलाईन पोर्टल हो । प्रबासी नेपाली हरु संग पत्यक्ष सरोकार राख्ने समाचार, जानकारी हरुलाई हामी प्राथमिकताका साथ् प्रस्तुत गर्नेछौ ।

यदि तपाईं कुनै प्रबासी नेपाली हरु संग सम्बन्धित  कुनै कार्यक्रम गर्दै हुनु हुन्छ या प्रबासी नेपाली हरु संग सम्बन्धित कुनै सूचना र जानकारी हरु भएमा हामीलाई इमेल गर्नु होला हामी तपाइंको सुचना र जानकारीलाइ समाचार बनाएर प्रस्तुत गर्ने छौ । हाम्रो इमेल ठेगाना  [email protected] अथवा [email protected] रहेका छन् ।